२० आश्विन २०८१ आइतबार
image/svg+xml

संगीतकार वाजिद खानको निधन

बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ। बलिउडनमा साजिद-वाजिदको संगीत जोडि चर्चित छ। ४२ वर्षिया वाजिदको मुम्बईको एक अस्पतालमा सोमबार निधन भएको हो। उनलाई कोरोना भएको आशंका गरिएको छ। खान परिवारका अनुसार उनी मिर्गौलाका विरामी थिए। उनको दुई वर्ष पहिलो मिर्गौला प्रत्यारोपण गरिएको थियो।

कलाकार र संगीत कम्पनीबीच चर्कियो विवाद

गायक तथा संगीतकार राजन ईशानले आफूले सिर्जना गरेको गीत विभिन्न संगीत कम्पनीले अनुमतिविना प्रयोग र किनबेच गरेपछि कारबाहीको लागि प्रहरीमा जाहेरी लिएलगत्तै कलाकारहरू आ–आफ्नो गीत संगीत संरक्षण गर्न सक्रिय भएका छन्।

‘नमस्ते ब्यान्ड’ले संगीत महोत्सव गर्दै

नेपाली सांगीतिक ब्यान्ड नमस्तेले ३१औं वार्षिकोत्सवको अवसर पारेर पोखरामा विश्व संगीत महोत्सवको आयोजना गर्दैछ।

अमेरिकन आइडलमा नेपाली युवा, निर्णायकले भने : हलिउडमा भेटौंला

अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल छानिएका छन्। आइडलको १८ सिजनमा आइतबार टप २० छानिएको थियो।

संगीतले जुराएको अवसर

औधी चाहना भए पनि संगीतमै भविष्य खोज्नेहरू कमै छन्। कोही आर्थिक समस्या र कोही अभिभावकको दबाबले संगीत अध्ययनबाट वञ्चित भएका छन् ।

‘नेपाली संगीतले देश चिनाउँछ’

काठमाडौं महानगरा मेयर विद्यासुन्दर शाक्यले सर्वसाधारणलाई नेपाली संगीत सिकाउने वातावरण सिर्जना गर्न स्थानीय तह तत्पर रहेको बताएका छन्।

तनाव हटाउने संगीत थेरापी

संगीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर यो अनौठो कुरा हैन । संगीतको माध्यमबाट उपचार गरिँदै आएको छ । यो उपचार विधि चिकित्सकीय उपचार विधि हो ।

'दोष कसैलाई दिन चाहन्न...'

दुवै मृगौला फेल भए पनि गीतकार सुक गुरुङ जीवनसंग संघर्ष गर्दै थिए। जीवन जीउने हुटहुटी उनमा थियो। र फेरी उस्तै गीत रचना गर्ने सपना उनका थिए तर नियतिले मनका सबै कुरा कहाँ पुरा गर्न दिन्छ र! फेरी अब कसैलाई दोस दिन नपर्ने गरी सुक गुरुङ आइतबार अस्ताए। अरुण थापाले उनको एउटा गीत गाएका थिए 'दोष कसैलाई दिन चाहन्न, पिउने छु बरु आँखाको आँसु...।'

युवा संगीत पुरस्कार मीना र आशिषलाई

यस वर्षको नारायणगोपाल युवा संगीत पुरस्कार गायिका मीना पोखरेल निरौला र आशिष अविरललाई प्रदान गरिएको छ। राष्ट्रिय युवा परिषदले आयोजना गरेको कार्यक्रममा उनीहरूलाई नेपाली संगीतका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै जनही २५ हजार रुपैयाँ र स्वर्ण पदकसहितले पुरस्कृत गरिएको थियो।

संगीत र शरीर

संगीतले मानिसको रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति विकाश गर्छ। संगीत शरीरका लागि मात्रै होइन, आत्माका लागि पनि वरदान हो।

लोकसंगीत फिल्म महोत्सव सुरू

जमलस्थिल राष्ट्रिय नाचघरमा नवौं अन्तर्राष्ट्रिय लोकसंगीत फिल्म महोत्सव सुरु भएको छ। बुधबारलदेखि सुरु भएको महोत्सवमा लोकसंगीतसम्बन्धी फिल्महरु प्रदर्शन भइरहेका छन्।

संगीतबाट ब्रेक लिँदै गायिका पिंक

अमेरिकी गायिका पिंकले सांगीतिक यात्राबाट ब्रेक लिने भएकी छिन्। कन्ट्री म्युजिक एसोसियसन (सिएमए) अवार्डको स्टेजबाट उनले संगीतबाट ब्रेक लिइरहेकी घोषणा गरेकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्