१० मंसिर २०८१ सोमबार
image/svg+xml

अनियमितता ढाकछोप गर्न झुटको खेती

बाल मन्दिरबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा आएको १५ रोपनी जग्गा हडप्ने कार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र प्रतिष्ठानकै पदाधिकारीहरू जे जसरी लागेका छन्, त्यो आपत्तिजनक छ।

यसरी खान खोजियो नाट्य प्रतिष्ठानको १५ रोपनी जग्गा

निजी व्यापारिक कम्पनी इमु प्रोपटिज प्रालिले नेपाल संगीत तथा नाट्य प्रतिष्ठान प्रमुखका नाममा दिएको निवेदन नै यसको बलियो प्रमाण हो। प्रालिकी प्रबन्ध सञ्चालक शर्मिला तामाङका तर्फबाट गत जेठ १४ गते प्रतिष्ठानलाई बुझाइएको निवेदनमा ‘बहुउद्देश्यीय कम्प्लेक्स निर्माण गर्ने प्रयोजनका लागि जग्गा उपलब्ध गराउन अनुरोध’ गरिएको छ।

यस वर्षको स्व. दुर्गाबावु पाठक स्मृती संगीत पुरस्कार अर्जुन झालाई

सशस्त्र प्रहरी निरीक्षक स्व। दुर्गाबावु पाठको स्मृतीमा स्थापित ‘दुर्गाबावु पाठक स्मृती संगीत पुरस्कार’ नेपाल एपीएफ स्कुलको कक्षा ९ मा अध्ययरत छात्र अर्जुन झा लाई प्रदान गरिएको छ।

भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा यही वैशाख २३ गते ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ प्रदान गरिएको छ।

हेमा र संगीता फाइनलमा

बाग्मती प्रदेशकी हेमा राई र सशस्त्र प्रहरी बल एपिएफ क्लबकी संगीता सुनुवार शुक्रबार वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार किरण खरेललाई

अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार गीतकार किरण खरेललाई दिइने भएको छ। पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप)ले नेपाली गीत, संगीतका धरोहर अम्बर गुरुङको स्मृतिमा स्थापना गरेको अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार गीतकार किरण खरेललाई प्रदान गर्ने बताएको छ।

एम्बाप्पेलाई सहज छैन गोल थप्न

यस विश्वकपमा कुनै पनि टोलीले मोरक्कोविरुद्ध गोल गर्न सकेका छैन। यस विश्वकपमा मोरक्कोले एक गोल मात्र खाएको छ, त्यो गोल पनि आत्मघाती हो। गत अगस्ट ३१ मा रेग्रेगुई मोरक्कोको प्रशिक्षकमा नियुक्त भएका थिए। त्यसयता ९ खेलमा कुनै पनि टोलीका खेलाडीले मोरक्कोविरुद्ध गोल गर्न सकेका छैनन् 

नेपालमा एनमे क्रेज, यसरी सजिए युवायुवती(फोटोफिचर)

शनिबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा सहभागीहरू विभिन्न अवतारका एनिमी चरित्र र के पपका सदस्यहरुको स्टाइललाई लिएर उपस्थित थिए।

बालेनका बयानहरू

पछिल्लो समय मेयर साह बयानमा भन्दा बढी काममा केन्द्रित छन्। साहलाई राम्रोसँग थाहा छ– हरेकपटक हाजिरजवाफ ठीक नहुन पनि सक्छ।

अच्युतराम भण्डारी संगीत प्रतिष्ठान गठन, को हुन् अच्युतराम?

‘गीत संगीतको माध्यमबाट नेपाललाई विश्वमा परिचय गराउने तर्फ अगाडि बढ्ने छौ,’ शनिबार आयोजित समुद्घाटन समारोहमा प्रतिष्ठानका संस्थापक संरक्षक भण्डारीले भने, ‘संगीतको लागि आवश्यक पर्ने पाठ्या सामाग्रीको अनुसन्धान, प्रकाशन र प्रसारण गर्न अग्रसर हुन्छौं।’

दुईलाख राशीको ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ स्थापना

पोखरामा ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ स्थापना भएको छ। पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप)ले गीत, संगीतका धरोहर, राष्ट्रिय गानका संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको नाममा ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ स्थापना गरेको हो।

म चाहन्छु गीत संगीतमार्फत मेरो जन्मभूमिलाई संसारले चिनोस्: वसन्त थापा

‘सरकारले लोकसंगीतमा न कुनै लगानी गरेको छ न संरक्षण गर्नेतिर ध्यान दिएको छ। यस क्षेत्रमा सरकारको न कुनै योजना नै छ। वास्तवमा सरकारसँग यस खालको ज्ञान पनि छैन। जबसम्म सरकारको कुनै योजना र सहयोग हुँदैन, तबसम्म यो क्षेत्र यस्तै अस्तव्यस्त नै रहन्छ। तर आशा गरौँ, सरकारले बिस्तारै यो क्षेत्रलाई जगेर्ना गर्नका लागि कुनै कदम उठाउला’

बिबि अनुरागीको‌ तीज गीत 'रुममै नाचिन्छ, जुममै नाचिन्छ'

वरिष्ठ संगीतकार बिबि अनुरागीको‌ संगीतमा 'रुममै नाचिन्छ, जुममै नाचिन्छ' बोलको‌ तीज गीत सार्वजनिक भएको छ। उक्त गीत अनुरागी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

संगीतकार बाँस्कोटाद्वारा 'एनआरएन द सिङ्गर'मा भाग लिन आह्वान

वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाले विश्वभरि छरिएर रहेका नेपाली सांगीतिक प्रतिभालाई 'एनआरएन द सिङ्गर'मा भाग लिनका लागि आह्वान गरेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को साप्ताहिक श्रृङ्खला 'प्रवासी प्रवाह' मा बोल्दै उनले विदेशमा छरिएर रहेका सबै नेपाली भाषी प्रतिभालाई भाग लिन आह्वान गरेका हुन्।

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

नेपाली संगीतका चर्चित गायक प्रकाश सपुतलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनले आज फेसबुक पेजमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्