७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

प्रदेश नं. १ को नामाकरणमा सत्तारुढ दलमै मतभेद

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा सत्तारुढ ५ दलबीच नै एक मत देखिएन।

प्रदेश १ नामाकरणमा सत्तारुढ दलमै मतभेद

प्रारम्भिक चारणको छलफल थालिएको सत्तारुढ दलका नेताहरूले बताए पनि दलहरू आ–आफ्नो अडानमा कायमै रहेको उनिहरूको धारणाबाट स्पष्ट हुन्छ।

प्रदेश १: १२८ जनामा संक्रमण

४ सय ५३ जनाको पिसिआर परीक्षण गर्दा ६१ र ४ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

राष्ट्रियसभा निर्वाचनमा राप्रपाले प्रदेश १ मा मात्र मतदान गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने भएको छ।

प्रदेश १ मा ३ सय २० जनामा कोरोना संक्रमण

प्रदेश १ मा शनिबार १२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३ महिला र ९ पुरुष रहेका छन्।

मन्त्रिपरिषद् बिस्तार माघ १२ पछि

प्रदेश १ सरकारको बिहीबारको बैठकले विभिन्न ५ वटा निर्णय गरेको मन्त्री आङ्वोले बताए। उनका अनुसार प्रदेश १ को सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ।

प्रदेश १ मा २९२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ पुरुषको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ८ सय ३८ रहेको मन्त्रालयले जनाएको छ।

प्रदेश १ सरकारको २ महिनाः सत्तारुढ दल नै असन्तुष्ट, 'तोरीको फूल देखाउने' प्रतिपक्षको चेतावनी

बधाइ, शुभकामना थाप्ने, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका कार्यक्रम उद्घाटन र अतिथि आशन ग्रहणमै प्रदेश सरकारको दुई महिना बितेको छ।

प्रदेश १ मा ९ जनामा कोरोना संक्रमण

प्रदेशमा आइतबार ६ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३ महिला र ३ पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या १ सय २१ रहेको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण

संक्रमणमुक्त हुनेमा ६ महिला र ५ पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या १ सय १३ रहेको मन्त्रालयले जनाएको छ।

प्रदेश १ को न्यूनतम साझा कार्यक्रमः चैत मसान्तभित्र सबै नागरिकलाई खोप

प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो।

प्रदेश १ः आर्थिक सल्लाहकारमा राउत

राउतले मुख्यमन्त्रीले दिएको जिम्मेवारी स्वतन्त्रतापूर्वक निर्वाह गर्ने प्रतिक्रिया दिएका छन्। उनले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेकाले स्वतन्त्रपूर्वक जिम्मेवारी निर्वाह गर्ने स्पष्ट पारे।

प्रदेश १ मा २० जना कोरोना संक्रमणमुक्त, ११ जनामा थपिए

प्रदेशमा शनिबार ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। मोरङमा १० र झापामा एक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा घट्यो धान उत्पादन

कात्तिकको पहिलो साता बेमौसमी वर्षा र वर्षाका कारण आएको बाढीले पसाउन लागेको धान बालीलाई क्षति पुर्‍याएकाले धान उत्पादनमा कमी आएको प्रदेश कृषि निर्देशनालय विराटनगरका कृषि अर्थविज्ञ नेत्रमणि काफ्लेले बताए।

प्रदेश १ मा घट्यो धान उत्पादन

प्रदेश १ मा यो वर्ष धान उत्पादन घटेको छ। प्रदेश कृषि निर्देशनालयका अनुसार यो वर्ष गत वर्षको तुलनामा करिब ३ प्रतिशतले धान उत्पादन घटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्