९ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

प्रदेश १ः आर्थिक सल्लाहकारमा राउत

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले उद्योगी राजेन्द्र राउतलाई आर्थिक सल्लाहकार नियुक्त गरेका छन्। विराटनगर निवासी उद्योगी राउत नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् प्रदेश १ का उपाध्यक्ष हुन्।

राउतले मुख्यमन्त्रीले दिएको जिम्मेवारी स्वतन्त्रतापूर्वक निर्वाह गर्ने प्रतिक्रिया दिएका छन्। उनले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेकाले स्वतन्त्रपूर्वक जिम्मेवारी निर्वाह गर्ने स्पष्ट पारे।

प्रकाशित: ७ पुस २०७८ १२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App