नेट २०३० लाई आधार मानेर मौद्रिक नीति ल्याउन सुझाव
नेपाल उद्योग वाणिज्य महासंघलेराष्ट्रिय आर्थिक रूपान्तरण (नेट) २०३० लाई आधार बनाएरआगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा समावेश गर्न राष्ट बैंकलाई सुझाव दिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघलेराष्ट्रिय आर्थिक रूपान्तरण (नेट) २०३० लाई आधार बनाएरआगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा समावेश गर्न राष्ट बैंकलाई सुझाव दिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघईले कोभिड–१९ महामारीका कारण अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र सामाजिक जनजीवन प्रभावित भएको बताए।
नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षका लागि शनिबार प्रस्तुत बजेट सकारात्मक रहेको जनाएको छ। बजेटका प्राथमिकताले सकारात्मक सन्देश दिएको भन्दै कार्यान्वयनमा जोड दिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एन्ड इनोभेसन समितिले मेन्टरसिप सहयोगसहित महासंघका लगानीकर्तासँग आवद्ध हुन इच्छुक उद्यमी (स्टार्टअप) सँग आवेदन मागेको छ।
नेपाल उद्योग वाणिज्य महासंघ र डेभलपमेन्ट बैंकर्स एसोसिएसनबीच वित्तीय कर्जा लगायत सेवा प्रवाहमा सहजीकरण गर्ने सहमति भएको छ। यस्तो सहयोग लघु, घरेलु, साना तथा मझौला उद्यमका लागि दिइने छ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देश नयाँ प्रादेशिक संरचनामा गएसँगै करलाई व्यवस्थित गर्नुपर्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजना तयार गरेर लगानी सम्मेलन आयोजना गरे बढी फलदायी हुने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को पदस्थापन गरिएको छ। विराटनगरमा महासंघले एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन गरेको हो।
नेपाल उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेश अध्यक्षका लागि निर्वाचन हुने भएको छ । महासंघको प्रदेश अधिवेशन शनिबार बुटवलमा हुँदैछ ।
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष उद्योग बन्द गर्ने प्रवृत्ति र चन्दा आतङक बढेको गुनासो गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् ।
निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व आएको छ । महासंघको विधान अनुसार निर्वतमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आइतबारदेखि स्वतः अध्यक्ष बनेका छन् ।
बागलुङको अमलाचौर गाउँमा किसान परिवारमा जन्मिएका ढकालको जीवन यात्रा अपराजित छ। उनी कुनै व्यापारिक घरानाका उत्तराधिकारी होइनन्। आफ्नै मेहनत र बलबुताले ‘व्यापारिक घराना’ रुपमा स्थापित भएका हुन्।
पत्रकारिताको माध्यमबाट अर्थतन्त्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै नेपाल उद्योग वाणिज्य महासंघले नागरिक दैनिकका वरिष्ठ संवाददाता दिलीप पौडेललाई सम्मान गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व चयनका लागि शनिबार मतदान सम्पन्न भएको छ। मतदानमा सतप्रतिशत मत खसेको छ। महासंघको निर्वाचन समितिका अनुसार जिल्ला र नगरमा १०५, एशोसिएटमा ९ सय ४ र वस्तुगत १ सय १ मत खसेको छ।