३० वैशाख २०८१ आइतबार
image/svg+xml

नमिलेको समीकरणजस्तो जिन्दगीको कविता

कुनै प्रसंगमा होला, इन्द्रबहादुर राईले जीवनबारे भनेको (एम. पथिक, इन्द्रबहादुर राई ‘अन्तरंग सवाल’, २०१७ः१२ तथा कथा उहाँकै कथा ‘खीर’) सम्झन्छु। के के नमिलेको, अडभाङ्गे, भत्कोसहरूले नछोड्ने, केही पनि भनेजस्तो नमिलेको कुराका अड्कलको योगफल मात्रै रहेछ मानव जीवन।

दौड

अनि म तिनीहरूलाई गिज्याउँदै भन्थेँम त दौडेरै पृथ्वी घुम्छु एक दिन

दसैंका आशा

मन केही अतालिएका बेला भविष्य कतै अलमलिएका बेला अरू सबै भागेर टाढा जाँदा पनि तिमी भने नजिकै आएपछि के दिनु शुभकामनाका शब्दहरू तर हरेक बिहानीले भनिरहेछन्

म र तिमी

म छोरी बनेर सबैलाई माया ममता अनि खुसी बाँड्छुकहिले चेली बनेर माइतीलाई असीम प्यार पोखाउँछु

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्