बँदेलको बितन्डाले बाली जोगाउन हारगुहार
केवलपुरका बस्ती र सडकमै डुलेर बँदेलले बितन्डा मच्चाइरहेका छन्। किसानले बँदेलबाट बाली जोगाइदिन हारगुहार गरिरहेका छन्।
केवलपुरका बस्ती र सडकमै डुलेर बँदेलले बितन्डा मच्चाइरहेका छन्। किसानले बँदेलबाट बाली जोगाइदिन हारगुहार गरिरहेका छन्।
काभ्रेको कोसीपारिस्थित भुम्लु गाउँपालिका–१ सापिङमा अविरल वर्षाका कारण महत बस्ती जोखिममा परेको छ।
सर्लाहीको धनकौल गाउँपालिका २ स्थित नयाँ रोड मधुवनी सडक खन्डमा उत्तरबाट दक्षिणतर्फ गिटी लोड गरी जान्दै गरेको ना ७ त नम्बरको ट्रयाक्टरले मानपुर बिर्तातर्फ आउँदै गरको बिआर ३० क्यु ४१०२ नम्बरको भारतीय मोटरलाई ठक्कर दिँदा मोटरसाइकलमा सबार युवक गम्भीर घाइते भएका थिए।
बैंकमै पुगेर भत्ता बुझ्नु पर्दा जेष्ठ नागरिक र अशक्तहरुलाई थप सास्ती व्यहोर्नु पर्ने समस्यालाई ध्यानमा राखेर पालिका र हिमालयन बैंकको सयुक्त सहकार्यमा वडाबाटै वितरण गर्न सुरु गरिएको हो।
२०७४ मा निर्वाचित एमाले जनप्रतिनिधिले नियुक्त गरेका करार कर्मचारी हटाएको विरोधमा तालाबन्दी गर्न पुगेको उसले साउन १ गतेदेखि म्याद थप नगर्ने निर्णयविरुद्ध वडा र गाउँपालिका कार्यालयमा ताला लगाएको थियो। तर, सेवा अवरुद्ध भएको भन्दै प्रहरीको सहयोगमा जनप्रतिनिधिले ताला तोडेर काम सुचारु गरेपछि माग पुरा नगरी ताला तोडेको भन्दै आइतबार दोस्रो पटक ताला लगाएको हो।
अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिँदा एउटै परिवारका तीन जनाको मृत्यु भएको हो।
झापाको कचनकवल गाउँपालिका–५ मा ३ किशोरी एउटै रुपमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।
दारा निस्किएका भैंसी जत्रा माउ बँदेलहरु आउँछन्। बच्चाहरु नै पाडापाडी जत्रा छन्। बँदेलले धेरै क्षति पुर्याएको वस्तीका किसानहरु रातीको समयमा आगो बाल्ने, थाल ठटाउने, शंख फुक्ने, ठूलो आवाजले कराउने गर्दै रात बिताइरहेका छन्।
खेतमा काम गरेर घरभन्दा २०० मिटर टाढा बगैँचामा बसिरहेका भतिजा रामनाथलाई काका रामबहादुरले घर आउनका लागि बोलाउन जाँदा भतिजा रामनाथले खेतमा काम गरेर आफूसँगै ल्याएको कोदालो तत्कालै काकाको टाउकामा प्रहार गरेर हत्या गरेका थिए।
विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर एफआर३८एफ २२१० को ट्रेलर गाडीले सोही दिशातर्फ गइरहेको को३०प ९१०३ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो।
चट्याङ लागेर घाइते हुनेबित्तिकै पिठ्युँमा बोकर रिपस्थित मूलघरमा ल्याइएका कार्कीको अवस्था अहिले सामान्य हुँदै गएको हो। खर्कमा अचानक परेको चट्याङमा परी स्थानीय कार्की र लुड्प्या महताराका ५० बढी बाख्रा तथा दुई गाईगोरु मरेका छन्।
केआइसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुंगा बोकाउने निर्णय गरेको छ।
अदालतले वादी मेरिङ्देन गाउँपालिका वडा नं ३ दोभान बजारमा हार्डवेयर पसल गरी बस्ने जीवनप्रसाद पौडेललाई दृष्कृति गरेको ठहर गर्दै नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालय धर्मपथ काठमाडौँ र नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखाले १ करोड ३ लाख ११ हजार ४ सय ३८ रुपैयाँ ७५ पैसा क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीले जानकारी दिए।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ४ स्थित युनाईटेड हाईड्रोपावरमा काम गर्ने काभ्रेपलाञ्चोक घर भएका एक युवकको खोलामा डुबेर मृत्यु भएको छ।
झापा गाउँपालिका–५ सिमलडाँगीमा विद्युत् सर्ट भई आज बिहान आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन्।