३० वैशाख २०८१ आइतबार
image/svg+xml

नारायणगढ–मुग्लिन सडक अवरूद्ध, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच/छ घण्टालाग्ने भएको छ ।

नारायणगढ–मुग्लिनको वैकल्पिक सडक : शक्तिखोर–फिस्लिङ अन्तिम चरणमा

असार महिना लागेपछि पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक अवरुद्ध हुँदै आएको छ। घन्टौँसम्म सडक सञ्चालन नहुँदा हजारौँ यात्रु सास्ती खेप्न बाध्य भएका छन्।

बाँदरले हैरान पारेपछि ‘बेसार खेती’

कृषि ज्ञान केन्द्र तनहुँले बाँदरले हैरान पार्न थालेपछि वैकल्पिक बालीका रूपमा ‘बेसार खेती’लाई प्राथामिकता दिएको छ।

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत गरेको छ।

सन्ताउन्न वर्षीया राधासहित नौ महिला एसइईमा सहभागी

आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीको सदरमुकाम बेनीस्थित उज्यालो वैकल्पिक विद्यालयबाट ५७ वर्षीया राधादेवी पुनसहित नौ महिला सहभागी भएका छन्।

बेनी-जोमसोम सडक सोमबारदेखि दैनिक साढे छ घण्टा बन्द हुने

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने बेनी-जोमसोम सडक सोमबारदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ।

दाबेदारको निराशाजनक सुरुआत

वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका डार्विन नुनेजले एक गोल र एक अवसर सिर्जना गरेपछि लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा यसै सिजन बढुवा भएको फुलह्यामसँग २–२ को बराबरी गरेको छ।

भोकमरीबाट बच्न वैकल्पिक खेती

रात परेपछि खानाकै अभावमा भोकभोकै सुत्न बाध्य विश्व समुदायको आँकडा फराकिलो बन्दै गएको छ। दैनिक ८१ करोड १० लाख जनता रातपरेपछि भोकै निदाउने गरेको तथ्याङ्क छ।

एम्बाप्पेको गोलबाट जोगियो फ्रान्स

वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका केलियन एम्बाप्पको गोल प्रेरणामा फ्रान्स युइएफए नेसन्स लिगमा शुक्रबार अस्ट्रियासँगको हारबाट जोगिएको छ।

९५ प्रतिशत निर्माण सम्पन्न, सिन्धुली सदरमुकाममा कालोपत्रे हुँदै

निर्माणधीन धरान-चतरा-सिन्धुली-हेटौडा (मदन भण्डारी) राजमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

ठूला दललाई चुनावमा हराउनुपर्छ: राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत माओवादी लगायतका ठूला दलहरूलाई यो चुनावबाट पाखा लगाउनुपर्ने बताएका छन्।

फोहोरमा राजनीतिः राजधानी सधैं दुर्गन्धित

फोहोर व्यवस्थापनमा काम गर्नुको साटो काठमाडौं महानगरपालिका र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र एकअर्कालाई दोष देखाएर पन्छिने गरेका छन्। राजधानी समेत रहेको काठमाडौं उपत्यकाको फोहोर नउठेको दुई साता भएको छ। फोहोर सडकमा छरपस्ट छ।

ब्रुयनाले दिलाए सिटीलाई सफलता

‘फराकिलो अन्तरमा जित निकालिन्छ भनेर सोचेको थिइनँ। सोचेको भन्दा फरक खेल भयो। पछिल्लो समय हामीले फराकिलो जित निकाल्न सकेका छैनौं ।’

जाजरकोटमा सोलार मिनिग्रेट स्थापना

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले बारेकोट गाउँपालिका–५ तोलखानामा १७० किलोवाट क्षमताको सोलार मिनिग्रेट स्थापना गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्