१५ वैशाख २०८१ शनिबार
image/svg+xml

अझै शीर्ष चारभित्र पुगिसक्या छैनौंः क्लोप

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आफ्नो टोलीको अहिले पनि शीर्ष चारमा पुनरागमन नभइसकेको प्रतिक्रिया दिएका छ

लिभरपुल र चेल्सीबीच बराबरी

लिभरपुललाई आतिथ्यता गरेको चेल्सी घरेलु मैदानको फाइदा उठाउन नसक्दा इङ्लिस प्रिमियर लिग फुटलबअन्तर्गत मंगलबार गोलरहित बराबरीमा रोकिएको छ।

लिभरपुलकोे बदला लिने लक्ष्य

निरन्तर खराब नतिजा सामना गरेको क्लोपको टोली लिभरपुलले पछिल्लो समय सुखद नतिजा आत्मसात् गर्दै सुधारको संकेत देखाइरहेको छ।

लिभरपुलको खराब लय जारी

डिफेन्डिङ च्याम्पियन लिभरपुल आइतबार एफए कपमा ब्राइटनसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि आफ्नो खराब सिजनमा अर्को निराशाजनक नतिजा सामना गरेको छ।

लिभरपुल काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश

बुधबार राति भएको खेलमा डर्बी काउन्टीलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले हराउँदै लिभरपुलले अर्को चरणमा स्थान बनाएको हो।

क्लोपद्वारा आफ्नै टोलीको आलोचना

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले इङ्लिस प्रिमियर लिगमा टोलीले लगातार खराब प्रदर्शन गर्दा आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना जोखिममा पर्ने प्रतिक्रिया दिएका छन्।

आर्सनल शीर्षमा

बुकायो साकाले दुई गोल गरेपछि आर्सनल लिभरपुलमाथि रोमाञ्चक जित निकाल्दै इङ्लिस प्रिमियर लिगको अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको दिन आइतबार म्यानचेस्टर युनाइटेडका स्टार क्रिस्टियानो रोनाल्डोले क्लब फुटबलमा सात सयौं गोल पूरा गरेका छन्।

‘आर्सनलसँगको खेल अवसर’

लिभरपुलका फाबिन्होले आर्सनलविरुद्धको खेल आफूहरूका लागि जितसहित इङ्लिस प्रिमियर लिगको स्वाभाविक लयमा फर्किएको उदारहण दिने सुनौलो अवसर भएको बताएका छन्।

सिटीविरुद्ध लिभरपुललाई सफलता

प्रिमियर लिगको नयाँ सिजनआगाडि योर्गान क्लोपको टोली लिभरपुलले प्रमुख प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीमाथि ३–१ को जित निकाल्दै शनिबार कम्युनिटी सिल्डमा सफलता पाएको छ।

चोटले लिभरपुललाई चिन्ता

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले शुक्रबार क्रिस्टल प्यालेसविरुद्ध २–० को जित निकालेको खेलमा एलेक्स अक्सलेड चेम्बरलिनको चोटले चिन्तित बनाएको बताएका छन्।

फेरि पनि हामी उत्कृष्ट हुनेछौं: क्लोप

इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले २०२२–२३ सिजनमा पनि आफूहरू उपाधिको दाबेदार हुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएका छन्।

लिभरपुलको चार उपाधि उचाल्ने सम्भावना कायम

चेल्सीलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै लिभरपुलले शनिबार एफए कपको उपाधि उचाल्दा युरोपियन फुटबलका शीर्ष चार उपाधि उचाल्ने सम्भावना कायमै राखेको छ।

लिभरपुलको उपाधि सम्भावना जीवित

योर्गान क्लोपको टोली एकै सिजन चार उपाधिको कीर्तिमान रच्ने लक्ष्यमा छ। प्रिमियर लिगको ३६ खेलमा दोस्रो स्थानको लिभरपुलको ८६ अंक छ। एक खेल कम खेलेको शीर्ष स्थानको सिटीको पनि समान ८६ अंक छ। सिटीभन्दा लिभरपुल गोलअन्तरमा पछि परेको छ।

लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

‘फाइनल प्रवेश गर्नु त्यति सहज थिएन र पाँच वर्षको अन्तरमा तेस्रो पटक फाइनल प्रवेश गर्नु विशेष क्षण हो।’

सिटीमाथि लिभरपुलको दबाब कायम

दोस्रो हाफमा एन्डी रोबर्टसन र डिकोक ओरिगीले गरेको गोलमा लिभरपुलले सहज जितसहित सिटीमाथिको दबाब कायम राखेको हो। घरेलु मैदानमा लिभरपुलको यो लगातार १२ औँ जित हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्