शेखर कोइराला नगएपछि कांग्रेस कार्यसम्पादन समितिको बैठक निष्कर्षविहीन, भोलि फेरि बस्ने
शुक्रबार देउवा निवास धुम्बाराहीमा बसेको बैठकमा नेता शेखर कोइराला अनुपस्थित भएपछि बैठक निष्कर्षविहीन भएको हो।
शुक्रबार देउवा निवास धुम्बाराहीमा बसेको बैठकमा नेता शेखर कोइराला अनुपस्थित भएपछि बैठक निष्कर्षविहीन भएको हो।
जेरुसेलममा कसको सत्ता हुनेछ भन्ने विषयले आगामी बाटो कस्तो हुनेछ भन्ने कुरा निर्क्याेल हुनेछ।
कोसी प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन सरकार बन्ने सम्भावना बढेको छ।
चलचित्र पशुपतिप्रसाद २ भष्मे डन को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता कार्कीले भष्मे डन आफ्नो पहिचान भएको बताएका हुन्।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघीयतालाई बलियो बनाउका लागि प्रदेश संरचनालाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन्।
अध्यक्ष ओलीले गत निर्वाचनमा सुदूरपश्चिममा बैतडी र कंचनपुर १ मा गरि २ सिट मात्र जितेको सन्दर्भ उल्लेख गर्दै गर्दा सहभागीका बिचबाट भीम रावल खै भनेर कार्यकर्ताले प्रश्न सोधेका थिए।
खड्काले भर्खरै विवाह गरेका दुलाहा र दुलहीको उदाहरण दिंदै बिहेपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने टिप्पणी गरेका छन्।
केसी रिहा भएपछि निर्देशक सुदर्शन थापाले अनमोल लक्षित गर्दै मोटो पारिश्रमिक माग्नुअघि आफूलाई पूर्णरुपमा तयार पार्न भनेका छन्।
नेपाली कांग्रेस इतर समूह ‘रूपान्तरण अभियान’ का कारण विभाजित देखिएको छ। समूहका नेता शेखर कोइराला र पर्टीका महामन्त्री गगन थापाबीच मतभिन्नता देखिएको हो। यसले इतर समूहभित्र फेरि प्रष्ट रूपमा दुई खेमा देखिएको छ।
पक्राउ परेको दिन, हिजो र आज गरी तीन दिनको म्याद दिएको हो। अनमोललाई पुन: सोमवार अदालतमा उपस्थित गराउनुपर्छ ।
नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले कार्यकर्ताले केन्द्रिय सभापति आफैँ चुन्न खोजेको हो भने सोही अनुसारको व्यवस्था गर्नुपर्ने बताएका छन्।
नेपाली चलचित्र अभिनेता अनमोल केसी पक्राउ परेका छन्। सुदर्शन थापा प्रोडक्सन कम्पनीको ब्यानरमा निर्माण हुने भनिएको ‘रावायण’ विवादका क्रममा केसी पक्राउ परेका हुन्।
फिल्मकी निर्माता सुप्रिया कटुवालले अभिनेता अनमोल केसीले १० लाख एडभान्स लिएर अहिले छायांकनका बेला बहानाबाजी गरेर धोका दिएको बताएकी छन्।
केसीलाई आपराधिक विश्वासघातको कसुरमा पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए।
रजकले फिल्म ‘कागबेनी’ बाट आफूलाई हटाएर दीया मास्केलाई मुख्य पात्रमा कास्ट गरिएको दाबी गरेकी छन्।