१० मंसिर २०८१ सोमबार
image/svg+xml

शेरबहादुरसँग दुरी बढाउँदै शेखर

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा दुरी बढाउँदै जाने संकेत गरेका छन्। पार्टीको १४औं महाधिवेशनमा सभापतिमा देउवासँगै प्रतिस्पर्धा गरेका कोइराला आगामी महाधिवेशनमा पनि सभापतिको प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्।

अभिनेता गौरव पहारीले गरे इन्गेजमेन्ट

अभिनेता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन्। पहारीले बुधबार श्रेयानी खतिवडासंग इन्गेजमेन्ट गरेका हुन्।

शाहरुख बने १ हजार करोड कमाउने पहिलो बलिउड अभिनेता

‘पठान’ र ‘जवान’को सफलताले उनलाई एक वर्षमा १ हजार करोड भारु कमाउने पहिलो बलिउड अभिनेता बनाएको हो।

गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गर्नुपर्छ: प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गरे मात्रै देश अस्थिरताबाट जोगिने बताएका छन्।

किन एकाएक बेपत्ता बनाइँदैछन् चिनियाँ नेता?

रक्षामन्त्री र स्टेट काउन्सिलर ली पदमुक्त हुनुको कारण उनी हतियार विकास तथा खरिद प्रक्रियामा लामो समयदेखि संलग्न रहेको र यो विषय भ्रष्टाचारसँग सिधा जोडिएको मानिएको छ। अन्य कारण पनि हुन सक्छ। राष्ट्रपति सी चिनफिङको निर्देशनको अवज्ञा पनि हुन सक्छ ।

कलाकारले बक्स अफिस भन्दा पात्रमा बढी ध्यान दिनुपर्छ: दयाहाङ राई

उनले दर्शकको विश्वास बढ्दा अभिनेताका रूपमा दायित्व थपिएको महसुस गरिरहेका सुनाए। त्यसैले आउँदो समयमा छान्ने विषयवस्तुप्रति सजगता अपनाउनुपर्ने उनको भनाइ थियो।

कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र: नेता निधि

प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने कुरा हल्ला मात्र भएको बताएका छन्।

सरकार तत्काल परिवर्तन हुने सम्भावना छैन: नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन्।

प्रदर्शक र निर्मातालाई ५०-५० प्रतिशत सेयर बाँड्ने दीपकराजको घोषणा

हल सञ्चालक बनेपछि दीपकराज गिरीले प्रदर्शक र निर्मातालाई ५०-५० प्रतिशत सेयर बाँड्ने घोषणा गरेका छन्।

प्रतिनिधिसभामा सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित

बिहीबार बसेको बैठकमा सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत शोक प्रस्ताव सर्वसम्मतिले पारित गरिएको हो।

निधनको अघिल्लो दिन पनि कानून निर्माणमै व्यस्त थिए नेम्वाङ

हृदयाघातबाट निधन हुनु एक दिन अघिसम्म संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङ शान्ति प्रक्रियासँग जोडिएको कानून निर्माणका क्रममा व्यस्त रहेका थिए।

बिपीको विचारलाई अवलम्बन गरेमात्रै पार्टी र सरकार बलियो हुन्छ : नेता कोइराला

नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले बिपीको विचारलाई अवलम्बन गरेर अगाडि बढ्नसके मात्रै पार्टी र सरकार बलियो हुने बताएका छन्।

श्रद्धाञ्जली सुवास!

मृत्यु अवश्यम्भावी छ। जन्मपछि मृत्यु दिनपछिको रातजस्तै हो। तैपनि यसलाई सहज मान्न सकिन्न। प्रियजनलाई गुमाउनुको पीडा आफैंमा ठूलो हुन्छ।

अस्पताल पुर्‍याउँदा नेम्वाङको मुटुको चाल थिएन, आँखाको नानी फुलिसकेको थियो

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा.सन्तकुमार दासले विज्ञप्ति जारी गर्दै नेम्वाङलाई अस्पताल ल्याउदा मुटुको चाल नभएको जानकारी दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्