१० मंसिर २०८१ सोमबार
image/svg+xml

शाहरूखको 'डंकी' ले अग्रिम टिकट बुकिङबाटै कमायो ५ करोड

भारतीय मिडियाहरूका अनुसार फिल्म 'डंकी' ले अग्रिम टिकट बुकिङबाटै ५ करोड भन्दा बढी कमाइ गरेको छ।

पर्दामा नयाँ अनुहार, निर्देशकलाई उचित बजार नपाइने डर

नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहार देखिन थालेका छन्।

शाहरूखको 'डंकी' ले अग्रिम टिकट बुकिङबाटै कमायो १ करोड

भारतीय मिडियाहरूका अनुसार शनिबारदेखि अग्रिम टिकट बुकिङ सुरु भएको फिल्मले पहिलो दिनमै १ करोड २४ लाख कमाएको हो।

दधिराज पुरस्कारबाट श्रेष्ठ र झा पुरस्कृत

दधिराज सुवेदी प्रतिष्ठान विराटगरले साहित्यकार भागीरथी श्रेष्ठ र पत्रकार धर्मेन्द्र झालाई पुरस्कृत गरेको छ। प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजित कार्यक्रममा श्रेष्ठ र झालाई पुरस्कृत गरेको हो।

कांग्रेस सांसदले दिने भए भूकम्प पीडितलाई १५ दिनको तलब

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा सदस्यले १५ दिनको तलब भूकम्पपीडितलाई दिने भएका छन्।

पल शाहको मुद्दामा सर्वोच्चको ठहर, ‘पीडितले बकपत्र फेर्दैमा आपराधिक दायित्वबाट उम्कन मिल्दैन’

‘पीडितले प्रतिकूल बकपत्र गर्‍यो भन्दैमा अपराधीलाई आपराधिक दायित्वबाट उन्मुक्ति दिन नमिल्ने’ ठहर सर्वोच्च अदाललते पाँच वर्षअघि गरेको हो।

दान्भीको ट्रिजरमा पूजाको भिलेनलाई धुलाई गर्नेदेखि स्टन्टसम्मको दृश्य

फिल्मको ट्रिजरमा भिलेनलाई धुलाई गर्नेदेखि खतरनाक स्टन्ट दृश्यमा पूजा प्रस्तुत छिन्। १ मिनेट ३३ सेकेण्ड लामो टिजर जलिरहेको चिताको दृश्यबाट सुरु छ।

ढुंगामुढा गरेर पहिचानको मुद्दा सम्बोधन हुँदैन: डा.कोइराला

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले ढुंगामुढा गरेर पहिचानको मुद्दा सम्बोधन नहुने बताएका छन्।

प्रभासको फिल्म 'सलार' लाई 'ए' ग्रेडको सर्टिफिकेट

यही क्रममा सेन्सर बोर्डले फिल्म 'सलार' लाई ए ग्रेडको सर्टिफिकेट दिएको छ। फिल्मका निर्देशक प्रशान्त नीलले फिल्म सलारले ए ग्रेड अर्थात् वयस्क रेटिङ पाएकाे जानकारी दिएका हुन्।

अमरेशलाई दीपशिखाको चेतावनी: एनसेलबारे प्रमाण सार्वजनिक नगरे नाङ्गै दौडाउन पाइ कि नपाई?

‘माननीय ज्यू, प्रमाणसहित हप्तादिनभित्र सार्वजनिक गर्नुभएन भने तपाईँलाई सडकमा नाङ्गै पारेर दौडाउन पाई कि नपाई? स्वतन्त्र सांसद अमरेश कुमारसिंहको स्टाटस सेयर गर्दै उनले टिप्पणी गरेका छन्।

एनसेल जोगाउन राजनीतिक सहमति!

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै मिलेमतोमा एनसेलको स्वामित्व नेपाली नागरिकलाई हस्तान्तरण गरिएको आरोप छ।

९ औं दिनमा ६६० करोड कमाउने एक मात्र फिल्म बन्यो 'एनिमल'

फिल्म रिलिजको ९ औं दिन शनिवार फिल्मले विश्वभर ६०.२२ करोड कमाएको छ, जुन आफैमा कीर्तिमान हो।

जनतासँग जोड्न सके मात्र कांग्रेस परिवर्तन हुन्छ: डा.कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई जनतासँग जोड्न सके मात्र परिवर्तन हुने बताएका छन्।

काँग्रेसले कम्युनिष्टसँग गठबन्धन गर्दै जाँदा अस्तित्व समाप्त हुन्छः नेता कोइराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेसले कम्युनिष्ट पार्टीहरुसँग गठबन्धन गर्नु नहुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्