गाउँमा कविता
विराटनगरबाट ५ किलोमिटर उत्तर पूर्वको एउटा सानो गाउँ– झोराहाट । विकास र समृद्धिले पछि परेको हाम्रो प्रिय गाउँ जहाँ थारु, बाँतर, ब्राम्हण, क्षेत्री, मुसहर, झाँगड लगायत मिश्रित समुदायको बसोबास छ।
विराटनगरबाट ५ किलोमिटर उत्तर पूर्वको एउटा सानो गाउँ– झोराहाट । विकास र समृद्धिले पछि परेको हाम्रो प्रिय गाउँ जहाँ थारु, बाँतर, ब्राम्हण, क्षेत्री, मुसहर, झाँगड लगायत मिश्रित समुदायको बसोबास छ।
राष्ट्रकवि माधवप्रसाद घिमिरे सय वर्षमा प्रवेश गर्न केही दिन बाँकी हुँदा गत बुधबार उनलाई भेट्न कवि दीपेन्द्रसिंह थापा र म उनको निवास पुगेका थियौं ।
शुक्रबारको दिन दिउँसो १ बजे स्कुल बिदा भएपछि टाकुरा गाउँका तीन विद्यार्थी शक्ति, विजय र रचना घरतिर लाग्दैथिए ।
अलिअलि लजाएर हिँड्न थालेकी छाैं, सुस्तसुस्त हाँसलेझैँ पाइला चालेकी छौं । नरमाइलो लाग्न थाल्यो भन्छौ जन्मघर, मन्दिर धाउँदा मनको वर माग्न थालेकी छौं ।
साहित्यकार माया ठकुरी भारतको लख्नौको सैनिक अस्पतालमा जन्मिएकी हुन् । उनी परिवारको पहिलो सन्तान थिइन् । पहिलो सन्तान जन्मँदा जुन किसिमको हर्षोल्लास हुनुपर्ने हो, त्यो उनी जन्मँदा भएन । उनका पिताले छोरा जन्मेपछि खुसी मनाउने भन्दै तोप पड्काउन ठिक पारेर राखेका थिए । तर, जसै छोरी जन्मिइन् उनले पुर्पुरोमा हात समाउँदै छोरीको मुखै हेरेनन् ।
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान चितवनले वि.सं. २०७४ सालको ‘पद्मश्री साहित्य पुरस्कार’ साहित्यकार नयनराज पाण्डेको यारलाई दिने घोषणा गरेको छ।
झीगु भाषा मन्त धाःसा गय् थ्व नेपाः झीगु जुइ ? थःगु दे परदेश जुइकाः म्वाय्गु हे नं सीगु जुइ ।
साउन महिनादेखि सुरु हुने चाडपर्वमा हरिया, राता, पहेँला रङका लुगा लगाएर मानिसहरु रमिरहेका हुन्छन्। हाम्रा चेलीबेटी, आमा, दिदीबहिनीहरु आफ्नो घरमा शान्ति छाओस्, आफ्नो परिवारमा कहिल्यै विपत्ति र दुःख नपरोस्, सधैँ खुसियाली छाइरहोस् भन्ने कामनाका साथ व्रत बस्छन्, भगवान् पुज्छन्, पूजाआजा गर्छन्। यो महिना भगवान् शिव र पार्वतीको पनि समय हो। देवी पार्वतीको प्रेमको उच्चतम उत्कर्ष सम्झाउने याम पनि हो।
केही समय अघि कृष्णप्रसाद पराजुलीको स्मृति दिवस मनाइयो। पराजुलीको नाममा स्थापित ‘रमाइला नानी बाल साहित्य पुरस्कार’ यो वर्ष महाकवि देवकोटाका ‘गणेश’ श्यामदास वैष्णवलाई दिइएको खबर आइइरहँदा मैले भने आफ्नो लद्दू नेपालीले गर्दा पाएको दुःख सम्झिँदै पराजुलीको ‘राम्रो रचना : मिठो नेपाली’लाई सम्झिरहें।
मलाई मनपर्ने सहर पोखरा हो । पोखरा मलाई युरोपकै सहर जस्तै लाग्छ । शिक्षा र स्वास्थ्यलाई अलिकति जोड्ने हो भने पोखरा विश्वकै ‘टप सिटी’ मध्येमै पर्न सक्छ । तर, उपचार, शिक्षा र अन्य केन्द्रीय सुविधा लिनका लागि काठमाडौं आउनुपर्ने बाध्यता छ । यदि यो बाध्यता हट्यो र निजी क्षेत्र पुग्यो भने पोखरा पूर्ण सहर बन्छ।
दुई दिन अघि अर्थात गत शनिबार वर्षको ‘देवकोटा–लु सुन प्रज्ञा पुरस्कार’बाट पुरस्कृत भएका साहित्यकार शान्तदास मानन्धरले २०७४ सालको ‘जगदम्बा श्री पुरस्कार’ पाउने भएका छन्।
भारतका पूर्व प्रधानमन्त्री एवम् त्यहाँका राष्ट्रवादी राजनीतिज्ञ स्वर्गिय अटल बिहारी बाजपेयीलाई सिमा क्षेत्रका भारतीय र नेपाली साहित्यकारले गत बिहीवार एक कार्यक्रममाझ सम्झिएका छन्।
केही गुमाउनु छैन मात्र पाउनु छ यो मन फेरि बच्चा जस्तै बनाउनु छ आफू जलेर अरुलाई खुशी दिनुपर्छ टुकि बालेर छोरीलाई सम्झाउनु छ ..।
जीवनलाई भयले सञ्चालन, निर्देशन र नियन्त्रण गर्छ भन्ने घोषणाका साथ साहित्यकार देश सुब्बाले ‘भयवाद’ शीर्षकको ग्रन्थ प्रकाशित गरेका छन्।