कुशल प्रस्तुति!
निवेदन मागेर पुरस्कार दिने र बढाइचढाइ सिफारिस सहितका निवेदन ठाेकेर पुरस्कार हत्याउने महामारी छ नि!

निवेदन मागेर पुरस्कार दिने र बढाइचढाइ सिफारिस सहितका निवेदन ठाेकेर पुरस्कार हत्याउने महामारी छ नि!
फोक्सोले पूर्ण रूपमा काम गर्न थालेको छ। रक्तसञ्चारमा उल्लेख्य सुधार छ। रगतमा युरियाको मात्रामा बिस्तारै कमी आउँदै गए पनि पूर्ण रूपमा सफा भने भइसकेको छैन। श्वास नलीमा भएको सङ्क्रमण अब ठिक भएको छ।
नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमा अलआउट भयो । उसका लागि जासन होल्डरले सर्वाधिक २१ रन बनाए ।
सडकहरुको अवस्था भद्रगोल छ। दसैंमा प्रयोग हुने पुराना र कन्डिसनमा नभएका सवारी साधनले थप समस्या दिने गरेको छ। हरेक दशैंमा मात्र किन यी विषय उठ्छन् ? दशैंमा दुर्घटनाका समाचारहरु किन बढी आउँछन्। नागरिककर्मी तेजेन्द्र काफ्लेले पूर्वाधारविद् ई.आशिष गजुरेलसँग कुराकानी गरेका छन्।
तर बिडम्बना, जेनजी आन्दोलनका नाममा अराजक समूहले उनको घरलाई पनि खरानी बनाउने प्रपञ्च रचिसकेको रहेछ। झलनाथ, रविलक्ष्मी र निर्भिक सुरक्षित मानिने घरभित्र ढुक्कको श्वास फेर्दै थिए, बाहिर आगोका लप्काहरु सल्बलाउँदै थिए।
सभामुख पद त्यस्तो पद हो जुन प्रतिनिधिसभा विघटन भए पनि कायम रहन्छ। यसको अर्थ प्रतिनिधि सभाका सम्पूर्ण सांसदको पद खोसिए पनि देवराज घिमिरे सभामुखमा र इन्दिरा राना मगर उपसभामुखमा कायम छन्।
न्यायापालिकामा लामो समय विताउँदै नेतृत्वबाट अवकाश भएको एउटा निडर र स्वच्छ छविको व्यक्तिका लागि संविधानको रक्षा पहिलो प्राथमिकतामा पर्नु जरुरी छ ।
'हामी नैतिक जिम्मेवारी त लिन्छौं त । हामी शिक्षक हौं । महासंघ यसबाट भाग्दैन । विद्यार्थीमा भएको घाटापूर्ताल वैकल्पिक उपाय अपनाएर भए पनि गर्छौैं ।'
बिहे नगरी दुनियाँ देखिँदैन, चिनिँदैन र दुनियाँले तिमीलाई पनि चिन्दैन। दुनियाँको सग्लो खेलमैदान भनेकै बिहे हो। बिहेमा बजेको बाजा जीवनभर गुन्जिरहन्छ भन्ने थाहा छैन?
अचेल रहरलाई मुस्किल छ जिउन, विषादीको बिगबिगी जित्छ खेतबारी, भुस बालुवा कसमसले जित्छ खाद्य, धूर्तहरूको बोलबालाले पिट्छ व्यवहार, धुवाँधुलोलाई पौंठेजोरी खेलाउँछ सहर।
भनिन्छ नि खायो भने हैन पल्कियो भने डराउनु पर्छ । यसरी आफूले बनाएका अन्य सामानसमेत घरबाटै चोरी भयो भने के गर्ने भन्ने चिन्तामा उनी डुबे । एक बिहान उनले निर्णय गरे घरको रेखदेखका लागि सिसी क्यामेरा जोड्छु । त्यो पनि आफैंले विकास गरेको ।
पाइलापाइलामा बेथिति छ, घरघरमा स्वार्थका पन्तरा थुप्रिएका छन्, देख्नुभा छैन कि!
पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघले आफ्नो इतिहासमा पहिलो पटक महिला अध्यक्ष पाएको छ। गत मंसिर २८ गते भएको निर्वाचनबाट महासंघको अध्यक्षमा निर्मला शर्मा चार हजार २८२ मतसहित विजयी भइन्।
केही सवारी साधनमा चढ्न र झर्न सजिलो हुने भए पनि बाँकी सबै गाडी अग्लो भएको उनीहरूको भनाइ छ । सार्वजनिक सवारी साधनभित्र छिरे पनि बसेर यात्रा गर्न भने सङ्घर्ष नै गर्नुपर्ने उनीहरूको गुनासो छ ।
लगानीअनुसार सबैले काम गरेको भए सायद टिभी आफैं भने अहिलेसम्म जीवित रहने थियो। कर्मचारीको अल्छीपन र अध्यक्ष राईको मुख ताक्ने प्रवृत्तिले टिभीबाट हुने आम्दानी सुरुवातबाटै शून्य प्रायः रहिरह्यो।
