७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

धरान उपमहानर प्रमुख सुब्बाको दाहसंस्कार शनिबार

सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको भोलि शनिबार शव यात्रापछि मात्र अन्तिम श्रद्धाञ्जलि अर्पणसहित दाहसंस्कार गरिने कार्यक्रम तय भएको उपमहानगरपालिकाले जानकारी दिएको छ।

वडा सदस्य सार्कीको दाहसंस्कार, दोषीलाई कारवाही गर्न माग

कुटपिटबाट मृत्यु भएको भनिएकी कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ की वडा सदस्य मना सार्की (आइती)को बुधबार दाहसंस्कार गरिएको छ।

सुनकुमारीको दाहसंस्कार

घरेलु हिंसामा परेर बेलैमा राम्रो उपचार नपाइ निधन भएकी रोल्पा थवाङ–८ की ४८ वर्षीय सुनकुमारी नेपालीको सोमबार दाहसंस्कार गरिएको छ। भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचार गर्दागर्दै शनिबार साँझ उनको मृत्यु भएको थियो।

पाँच बेवारिसे शव संकलन गरी दाहसंस्कार

एक्सन फर सोसेल चेन्ज नामक संस्थाले पाटन अस्पतालमा रहेका ५ वटा बेबारिसे शव संकलन गरी शुक्रबार सामुहिक दाह संस्कार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्