१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सर्वसाधारणका लागि नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँट (तस्बिरहरू)

नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ सोमबार बाँडफाँट भएको छ।

उपप्राध्यापक चलाउनेमाथी आक्रमण गर्नेको मुद्धा फिर्ता विरोधमा प्रदर्शन (तस्बिरहरू)

त्रिभुवन विश्वविद्यालय, समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्धा फिर्ताको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ।

ज्यानमुद्दा फिर्ताविरुद्ध धर्ना बसेका उपप्राध्यापक चलाउने पक्राउ (तस्बिरहरु)

आफूलाई आक्रमण गर्नेहरुविरुद्धको ज्यानमुद्दा सरकारले फिर्ता गरेपछि जिल्ला अदालत, काठमाडौंमा धर्ना बस्न गएका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन्।

तस्बिरमा हेर्नुस् प्रधानमन्त्री दाहालको टाटा कन्सल्टेन्सीको अवलोकन

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज मध्यप्रदेशको इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गरेका छन्।

बजेट भाषण अघि संसद् भवनकाे दृश्य (तस्बिरहरु)

आर्थिक वर्ष २०८०/८१ को लागि आज बजेट भाषण हुँदै छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा बजेट भाषण गर्दै छन्।

आममाफी पाएर छुटेका रेशम चौधरीको भव्य स्वागत (तस्बिरहरू)

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलबाट छुटेका छन्। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका चौधरी आज बिहानै जेलमुक्त भएका हुन्।

गणतन्त्र दिवसको अवसरमा बालुवाटारमा प्रधानमन्त्रीले सुरु गरे तरकारी खेती (तस्बिरहरू)

प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन्।

१० महिनाको आयातलाई धान्नसक्ने क्षमतामा छौँ: गभर्नर अधिकारी

शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दोस्रो अर्थशास्त्री सम्मेलनमा गभर्नर अधिकारीले वि.सं. २०४६ देखि बजारले नै ब्याजदर तोक्ने गरी खुलाबजार अर्थतन्त्र अँगालेको स्मरण गराउँदै अहिले फेरि राष्ट्र बैंकले नियन्त्रण गर्नुपर्ने माग उठेको भन्दै यस्तो प्रश्न गरेका हुन्।

आज साउने सङ्क्रान्ति मनाइँदै

सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ।

यस्तो रह्यो पुनर्निर्माणको तस्बिर

पुनर्निर्माणका लागि स्वीकृत पञ्चवर्षीय पुनर्निर्माण तथा पुर्नस्थापना योजनानुसार परिमार्जित कुल बजेट ४ खर्ब ८८ अर्ब रुपैयाँ हो। यसमध्ये सरकार एवं दातृ निकायहरूको समेत गरी २०७७ चैत मसान्तसम्म ३ खर्ब ५७ अर्ब रुपैयाँ खर्च भएको छ।

नासाले सार्वजनिक गर्‍यो मंगल ग्रहबाट ल्याइएका रगिंन तस्बिरहरू

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहबाट खिचेर ल्याइएको संसारमा पहिलो रगिंन तस्बिरहरु सार्वजनिक गरेको छ। उक्त तस्बिर नासा पर्सिभिअरन्स मार्स रोभरले जजीरो नामक ८२० फिट गहिरो क्रेटरमा अवतरण गर्दै मंगल ग्रहको तस्बिरहरु लिएका हुन्।

रेडपाण्डाको तस्बिर खिच्नेलाई नगद पुरस्कार

खोटाङको केपीलासगढी गाउँपालिका–१ फेदीमा रेडपाण्डाको तस्बिर र भिडियो खिचेर ल्याउने युवालाई नगद पुरस्कार प्रदान गरिएको छ ।

छानिएको तस्बिर प्रदर्शनीमा

नेपाल फोटो प्रतियोगितामा छानिएका उत्कृष्ट फोटोहरूको प्रदर्शनी सुरु भएको छ। बिहीबार राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले फोटो प्रदर्शनीको उद्घाटन गरेका थिए।

‘नेपाल स्माइल्स’ विधामा प्रथम तस्बिरको पुरस्कार खोसियो

फोटो पत्रकार क्लबद्ले आयोजना गरे नेपाल फोटो प्रतियोगिता २०७६ मा ‘नेपाल स्माइल्स’ विधामा प्रथम घोषित तस्बिरलाई अयोग्य ठहर गरिएको छ। क्लबका प्रवक्त दिपेश श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा सुरज श्रेष्ठले खिचेको उक्त तस्बिर प्रतियोगिताको मापदण्डअनुरुप नभएकाले अयोग्य ठहर्‍याइएको उल्ले छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्