१२ मंसिर २०८१ बुधबार
image/svg+xml

‘नेपाल स्माइल्स’ विधामा प्रथम तस्बिरको पुरस्कार खोसियो

फोटो पत्रकार क्लबद्ले आयोजना गरे नेपाल फोटो प्रतियोगिता २०७६ मा ‘नेपाल स्माइल्स’ विधामा प्रथम घोषित तस्बिरलाई अयोग्य ठहर गरिएको छ। क्लबका प्रवक्त दिपेश श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा सुरज श्रेष्ठले खिचेको उक्त तस्बिर प्रतियोगिताको मापदण्डअनुरुप नभएकाले अयोग्य ठहर्‍याइएको उल्ले छ।

मुटु छुने तस्बिर

‘केही दिनको घुलमिलले मलाई बालक र उसको परिवारको माया लाग्न थालेको थियो।तस्बिरको पात्रसँगको यति बढी लगाव यसअघि कहिल्यै भएको थिएन।’ नभेष चित्रकार, फोटो पत्रकार

नोभेसको तस्बिर उत्कृष्ट

पिजे क्लबद्वारा आयोजित नेपाल फोटो कन्टेस्ट २०७६ अन्तर्गत फोटो अफ दी इयरको पुरस्कार नोभेस चित्रकारले प्राप्त गरेका छन्।

'सुन्दर नेपाल खुसी नेपाली' फोटो प्रतियोगितामा मिथुन कुँवरको तस्बिर उत्कृष्ट

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना र वास्तुकला तथा अन्य सृजनात्मक कला विभागको सहकार्यमा आयोजित “सुन्दर नेपाल खुसी नेपाली” फोटो प्रतियोगितामा पाल्पाका मिथुन कुँवर प्रथम भएका छन्। उनले खिचेको ‘पाल्पामा दशैँका लागि घरमा परम्परागत तरिकाले रङ लगाउँदै गरेको’ तस्बिरले प्रथम स्थान हासिल गरेको हो।

तस्बिरमा अन्नपूर्ण

गएको दशैँ बिदामा अन्नपूर्ण बेसक्याम्पमा ट्रेकिङ गयौँ। डोटीमा शिक्षक पेसा गर्ने साथी दिल जोराले भ्रमणको योजना बनाएको थियो। काठमाडौंदेखि पोखरासम्म बस वा प्लेन जेमा गए पनि पोखरादेखि घान्द्रुकसम्म गाडीमा जान सकिन्छ।

काम नगर्ने ठेकेदारका तस्बिर नगरकोटका पोल र सवारी साधनमा

भक्तपुरको कमलविनायक भत्केकोपाटीदेखि नगरकोटसम्म पुग्ने १६ किलोमिटर लामो सडक खण्डको विस्तार कार्य समयमै नसकेको भन्दै स्थानीयले ठेकेदारको फोटो पोल र सवारी साधनमा टाँसेर विरोध गरेका छन्।

तस्बिरमा पाल्पाको गाईजात्रा

दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै गाईजात्रा निकालिएको छ। रामपुर, ताहुँ, हुमिन, आर्यभञ्याङ्ग, तानसेन तथा हार्थोकमा गाईजात्रा निकालिएको हो।

‘भाइरल’ तस्बिरबारे पर्यटनमन्त्रीले के भने ?

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले बधाई र शुभकामना दिने क्रममा सार्वजनिक भएका केही तस्बिरलाई लिएर आफूप्रति अन्यथा नबुझिदिन आग्रह गरेका छन्।

फेसबुकमा नग्न तस्बिर राख्न पाउनुपर्ने भन्दै प्रदर्शन

सामाजिक सञ्जाल फेसबुकमा नांगो तस्बिर राख्न पाउनुपर्ने भन्दै फेसबुकको न्यू योर्क मुख्यालयमा प्रदर्शन गरेका छन्।

कमलपोखरीको ऐतिहासिक तस्बिर

अभियन्ता भागवतनरसिंह प्रधानको पुस्तक कमलपोखरीको ऐतिहासिक तस्बिर हो। पोखरीको डिलसमेत गरी पहिले २९ रोपनी भएकोमा २६ रोपनीमा सिमित  पारिँदै १२ रोेपनी १३ आना २ पैसा २ दामसमेत जग्गा हडपेर ठमेलमा छाया कम्प्लेक्स निर्माण गरिएको तथ्य पुस्तकबाट छर्लंग हुन्छ।

तस्बिरमा झल्कियो पुरानो पोखरा

एकसय वर्ष अघि पोखरा कस्तो थियो ? धेरैले यकिनका साथ भन्न सक्दैनन्। अहिले देखिने सुन्दर दृश्यले कतिपयले अनुमानको भरमा पोखराको बयान गरेपनि त्यो बेलाको अवस्था, घर, संरचनाबारे बयान गर्न सक्ने ज्ञान धेरैसँग छैन्।

अब नेपालले स्याटलाइट तस्बिर किन्न नपर्ने, चीनले सित्तैमा दिने

उत्तरी छिमेकी चीनले नेपाललाई निःशुल्क स्याटलाइट तस्बिर उपलब्ध गराउने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपाललाई आवश्यक पर्ने त्यस्ता तस्विर सित्तैमा उपलब्ध हुने गरी चीन सरकारसँग सम्झौता भएको जानकारी दिइन।

'फोटो नेपाल' मा भक्तपुरका तस्बिर

नेपाल पर्यटन बोर्डले मासिक रुपमा आयोजना गरिरहेको ह्यास ट्याग फोटो नेपाल (#photoNepal) अन्तर्गत नोभेम्बर महिनामा हुने प्रदर्शनीमा नेपाली तथा चिनिँया फोटोग्राफरहरुले खिचेका नेपालका तस्बिरहरुको प्रदर्शनी शुरु भएको छ।

चीनमा 'फोटो नेपाल'

चीनको शुन्दे जिल्लाको बेइजाओ सहरको कल्चर सेन्टरमा नेपाली तस्बिर प्रदर्शन भइएको छ। अक्टोबर १ देखि ७ सम्म फोटो नेपाल नाम दिएर प्रदर्शनी गरिएको हो। जसमा नेपालका सुन्दर सय तस्बिरहरु प्रदर्शनीमा रहेका छन्। नेपाल पर्यटन बोर्डको अवधारणामा सुरु गरिएको फोटो नेपालको आयोजना चीनमा भएको यो दोश्रो पटक हो।

संविधान दिवसमा देशभर उल्लास(फोटो फिचर)

तेस्रो संविधान दिवस आज देशभर विभिन्न कार्यक्रम गरी उल्लासका साथ मनाइँदैछ।  संविधान दिवसमा देशभर  प्रदेश सरकार, स्थानीय निकाय, संघसस्था, नागरिक समाज, क्लब शिक्षण संस्थाको सकृयतामा दिवस मनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्