६ आश्विन २०८१ आइतबार
image/svg+xml

मन्त्रीको गाडी त्यो सडकबाट गुड्दा दुःखद घटना हुन पुग्योः महानिरिक्षक कुँवर

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बालकुमारीमा प्रर्दशन चलिरहेका बेला भौतिक पूर्वाधार योजनामन्त्री सोही सडकबाट सवारी चल्नु नै दुःखद घटना हुन पुगेको बताएका छन्।

‘धोती दिवस’ मा प्रहरीको हस्तक्षेप (तस्बिरसहित)

काठमाडौँको माइतीघर मण्डलामा भेला भएर ‘धोती दिवस’ मनाउने क्रममा ३० जना पक्राउ परेका छन्।

‘धोती दिवस’ मा प्रहरीको हस्तक्षेप, ३० जना पक्राउ

जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै माइतीघर मण्डलामा भेला भएकाहरूलाई प्रहरीले हस्तक्षेप गरेको हो।

तरुल खोज्न गएका युवाको हत्या

पर्वतमा तरुल खोज्न गङ्गल गएका युवकको हत्या गरिएको छ। मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो।

दाङमा बस दुर्घटना हुँदा २० जना घाइते, २ को अवस्था गम्भीर

बर्दियाबाट वनभोजका लागि दाङ आएको यात्रुबाहक बस दुर्घटना हुँदा करिब २० जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।

किन छाडिए अध्यागमनका उपसचिव ?

उनी खड्का हुन् कि थापा हुन् भन्ने चिन्न नसकेकै कारण छुटेको उच्च प्रहरी अधिकारीको दाबी छ। तर उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी कर्मचारी भने त्यसलाई स्विकार्दैनन्।

कर्णालीका प्रहरी प्रमुख सुर्खेतमा

प्रदेश प्रहरी कार्यालय सुर्खेत र अपराध अनुसन्धान विभाग प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सुरु भएको छ।

चालिस हजार गाँजाका बिरुवा नष्ट

महोत्तरीको एकडारा गाउँपालिका ५ स्थित बहेडा गाउँमा लुकाइछिपाई रोपिएका ४० हजार गाँजाका बिरुवा प्रहरीले नष्ट गरेको छ।

गीतेन्द्रबाबु राई समूहको सहकारीबाट ठगिएका ३२ जनाले दिए जाहेरी

गीतेन्द्रबाबु राईको समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ठगिएका ३२ जना पीडितले बाँके प्रहरीसमक्ष जाहेरी दिएका छन्।

काठमाडौँको सिफलबाट २१ जना जुवाडे पक्राउ

ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ घर भएका ५० वर्षीय रोहित गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङसमेत २१ जनालाई प्रहरीले पक्राउ गरेको छ।

भन्सार छलीको मोबाइलसहित एकजना पक्राउ

जिल्ला प्रहरी कार्यायल बाराले भन्सार छली गरेर ल्याएको १५ लाख मूल्य बराबरको अवैध मोबाइलसहित एकजनालाई पक्राउ गरेको छ।

पोखरामा किन बढ्दैछ सवारी दुर्घटना?

दुई साताको अन्तरमा पोखरामा चार जनाले सडक दुर्घटनामा ज्यान गुमाए । सोमबार मध्यरातमा कारको ठक्करबाट पोखरा महानगरपालिका–५ प्रस्याङमा दुई युवकको मत्यु भयो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्