६ वैशाख २०८१ बिहीबार

महानगरको न्यायिक समितिले सात वर्षमा किनारा लगायो दुई सय ८१ उजुरी

वीरगञ्ज महानगरपालिकाअन्तर्गतको न्यायिक समितिले पछिल्लो सात वर्षमा दुई सय ८१ वटा उजुरीको किनारा लगाएको छ।

एमाले नेता महेश बस्नेतविरुद्ध एक महिलाले दिइन् उजुरी

नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध काठमाडौँ प्रहरी परिसरमा उजुरी परेको छ।

एकैपटक सात वटा संसदीय समितिको बैठक बस्दै

बैठकमा उजुरी छानबीन उपसमितिमा हालसम्म भएका कामकारवाहीको जानकारी सम्बन्धमा समितिको आन्तरिक छलफल हुनेछ।

ज्यान मार्ने धम्की दिएको भन्दै मन्त्री साउँदविरुद्ध उजुरी

सुदूरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री झपट बहादुर साँउदविरुद्ध ज्यान मार्ने धम्की दिएको भन्दै एकजनाले प्रहरीमा उजुरी दिएका छन्।

मेयर सिंहविरुद्ध सात ठाउँमा उजुरी

नक्कली बाबु बनेर नागरिकता दिलाएको आरोप लागेका वीरगन्जका मेयर राजेशमान सिंह र किर्ते नागरिकता अभिलेख लुकाउन संलग्न कर्मचारीविरुद्ध गृह मन्त्रालय अख्तियारसहित सात ठाउँमा उजुरी परेको छ।

स्क्वायर होटेलका सञ्चालकविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी

ललितपुरको स्क्वायर होटेलमा पौडी खेल्ने क्रममा बिरामी भएका साजिलमान शाक्यका परिवारले होट सञ्चालकविरुद्ध प्रहरीमा ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गराएका छन्।

स्थानीय तहमा ‘नियन्त्रण संयन्त्र’

शक्ति तथा स्रोत/साधनको केन्द्रीकरण नहोस् र विकासको प्रतिफल सबै भागमा समानतवरले पुगोस् भन्ने मनसायले मुलुकमा संघीय संरचना लागु गरिएको हो।

आज राष्ट्रिय सभा सदस्य उम्मेदवारको नामावली प्रकाशन गरिँदै

निर्वाचन आयोगले आज राष्ट्रिय सभा सदस्यका निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली प्रकाशन गर्दैछ।

राष्ट्रिय सभा निर्वाचन: आज उजुरी उपर छानबिन, दुई उम्मेदवारविरुद्ध उजुरी

आयोगले हिजो मनोनयन दर्ता गएका उम्मेवारहरुविरुद्ध उजुरी दिन सक्ने कार्यतालिका बनाएको थियो।

मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

आयोगका अनुसार सोमवार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ।

भ्रष्टाचारविरुद्धमा शून्य सहनशीलको नीति लिएका छौँः मन्त्री प्रकाशबहादुर देउवा

सुदूरपश्चि प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले प्रदेश सरकार भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको नीति लिएर काम गरिरहेको बताएका छन्।

उजुरी परेका न्यायाधीशहरुको छानबिन गर्न समिति गठन

परिषदमा परेका उजुरीको प्रारम्भिक अध्ययनका क्रममा थप अनुसन्धान गर्नुपर्ने भएकाले जाँचबुझ समिति बनाइएको हो।

पर्सामा अनुचित लेनदेनसम्बन्धी चार सय ५९ उजुरी फछ्र्यौट

जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ५९ वटा उजुरी फछ्र्याैट गरेको छ।

नवराज विकको पक्षमा पैरवी गरेका अधिकारकर्मीविरुद्ध उजुरी

अन्तर्जातीय विवाह गर्न खोज्दा रुकुम पश्चिमस्थित सोतीमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या मुद्दामा पीडित परिवारको समर्थन गर्दै पैरवी गर्ने दलित अधिकारकर्मी तथा पत्रकार खगेन्द्र सुनारविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्