१२ मंसिर २०८१ बुधबार
image/svg+xml

राजपा रणनीति : आन्दोलन भन्दै चुनावको तयारी

स्रोतका अनुसार राजपा केन्द्रीय नेतृत्वले विभिन्न जिल्ला संगठनलाई आन्तरिक परिपत्र गरी गाउँ, नगर तथा वडास्तरमा आन्दोलन परिचालन समिति गठन गर्नुका साथै उम्मेदवारको नामवलीसमेत तयार पार्न निर्देशन दिएको छ।

राजपाबाट धमाधम पार्टी छाड्दै

राजपाका सहमहामन्त्री समिम अन्सारी एमालेमा, केन्द्रीय सदस्यहरू भीमराज यादव फोरम नेपालमा, लक्ष्मी महतो राप्रपामा, रामनारायण मेहता फोरम नेपालमा, हरि गोले  लोकतान्त्रिक फोरममा प्रवेश गरेका छन्।

निर्वाचन कार्याक्रम बिथोल्ने गरी आन्दोलन घोषणा गर्ने राजपाको तयारी

सरकारले दोस्रो चरणको निर्वाचनको नयाँ मिति घोषणा गरेसँगै राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) तथा संघीय गठबन्धनले पनि निर्वाचन बिथोल्ने गरि कार्यक्रम घोषणा गर्दै छ।

राजपाद्वारा आन्दोलनका कार्यक्रम स्थगित

दोस्रो चरणको घोषित निर्वाचनको मिति पर धकेलिएपछि राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ।

राजपाले पाएको मौका

यादव मतपत्रबाटै आफ्नो संघर्ष अघि बढाउने आत्मविश्वासका साथ निर्वाचन तयारीमा जुटिसकेका छन् । गच्छादार निर्वाचन गराउने सरकारकै साझेदार छन् । यस्तो अवस्थामा राजपा निर्वाचनमा गएन भने पनि मैदान भरिभराउ नै हुनेछ । एमाले, कांग्रेस वा माओवादीका उम्मेदवार त उत्साहका साथ मैदानमा कस्सिने नै छन् ।

राजपालाई चुनावमा जान भारतीय सुझाव

‘ब्रेकफास्टमा के कुरा हुन्छ र ? हाम्रो निर्णय हामी आफैं गर्छौं । दूतावासको सल्लाह किन लिनुपर्याे ?’ महन्थ ठाकुर, राजपा, अध्यक्ष मण्डलका संयोजक

राजपाको आन्दोलनले मतदाता अन्योलमा

मधेस केन्द्रित दल दुई धारमा छन्, एउटा धार चुनावमा सहभागी हुने क्रममा छ भने अर्को धार चुनाव छोडेर आन्दोलनमा छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक समेत रहेका संघीय समाजवादी फोरमका अध्यक्ष पहिलो चरणको चुनावमा सहभागी भएपछि मोर्चामा चिरा पर्यो ।

फोरमको तयारी तीव्र, राजपा 'अन्योल' मा

उपेन्द्र यादव नेतृत्वको संघीय फोरम नेपाल तथा विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले मोरङमा स्थानीय तह चुनावको व्यापक तयारी गरिसके पनि राष्ट्रिय जनता पार्टी (राजपा) भने 'पर्ख र हेर' को रणनीतिमा छ।

चुनाव सार्ने सरकारको निर्णय सकारात्मक : राजपा

चुनाव सार्ने सरकारी निर्णयलाई राजपाले सकारात्मक प्रतिक्रिया दिएको छ। राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झाले चुनाव सार्ने सरकारी निर्णय सकारात्मक भएको बताए।

स्थानीय तह चुनावको विरोधमा राजपाको प्रदर्शन

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विरोधमा रहेको राष्ट्रिय जनता पार्टीले सदरमुकाम जलेश्वरमा आईतबार लाठि (भाँटा) जुलुस प्रर्दशन गरेको छ।

‘सरकार राजपाको नियन्त्रणमा छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) लाई मागपत्र राख्न लगाएर सरकारले दोश्रो चरणको निर्वाचन नगराउन चाहेको आरोप लगाएका छन् ।

राजपा संशोधनकै अडानमा, ऐन संशोधनमा तीन दल लचिलो

प्रमुख राजनीतिक दलहरू दोस्रो चरणको स्थानीय निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई सहभागी गराउन ऐन संशोधनका लागि लचिलो देखिएका छन्।

चुनाब बिथोल्ने गरी राजपा आन्दोलनमा

जेठ ३१ मा हुने स्थानीय तह निर्वाचन बिथोल्ने गरी राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। संविधान संशोधनको माग राखेर राजपाले निर्वाचन बिथोल्नेगरी आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो। उम्मेदवारी दर्ता गर्ने दिनलाई लक्ष्यित गर्दै सो पार्टीले जेठ १८ र १९ दुई दिन आमहड्ताल आह्वान गरेको छ।

गच्छदार र यादब तालमेलका लागि तयार, राजपा अझै अनिश्चित

राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगले पार्टी दर्ता गरेर चुनाव चिन्ह दिए आफूहरु चुनावमा जान तयार रहेको बताएका छन्। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उब्लअजयचपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरम पार्टीका अध्यक्ष विजय गच्छदारसँगको छलफलमा राजपा अध्यक्ष ठाकुरले चुनाव चिन्ह नभएकोले निर्वाचनमा जान नसकिने बाध्यता स्पष्ट पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्