१२ मंसिर २०८१ बुधबार
image/svg+xml

राजपालाई फकाउँदै सरकार

सरकारले संसद्मा पेस भएको संविधान संशोधन प्रस्ताव थाती राखेर राष्ट्रिय जनता पार्टी नेपाललाई दोस्रो तहको चुनावमा ल्याउन गृहकार्य थालेको छ ।

महिना नपुग्दै राजपामा विवाद

पार्टी गठन भएको एक महिना नपुग्दै राष्ट्रिय जनता पार्टी नेपालमा विवाद देखापरेको छ । विवादकै कारण राजपा निर्वाचन आयोगमा दर्ता हुन सकेको छैन ।

प्रधानमन्त्री र राजपाका नेताहरुबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुबीच दोस्रो चरणको निर्वाचनका विषयमा केन्द्रित रहेर सोमबार छलफल भएको छ ।

चुनावमा अवरोध नगर्ने राजपाको नीति

चुनाव बहिष्कार गरेको राष्ट्रिय जनता पार्टीसहितको संघीय गठबन्धनले आइतबार हुने पहिलो चरणको चुनावमा अवरोध नगर्ने नीति बनाएको छ । पहिलो चरणको चुनावमा अवरोध नहुने गरी गठबन्धनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

उपेन्द्र यादबलाई एक्ल्याउने राजपाको रणनीति

संघीय गठबन्धनबाट फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई हटाइएको विषयलाई लिएर यादव र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरूबीच आरोप–प्रत्यारोप सुरू भएको छ।

राष्ट्रपति-राजपा नेता भेट

राष्ट्रपति विद्या भण्डारीसँग राष्ट्रिय जनता पार्टी नेपालका नेताले शुक्रबार शीतल निवासमा भेट गरेका छन्।

राजपाः मधेसको मात्र कि राष्ट्रकै ?

यसपटकको लोकतन्त्र दिवसमा बिदा परेनछ । यसै कारण लोकतन्त्रको महिमा गाथा पनि ओझेलमा परेछ । बिदा परेको भए सञ्चारमाध्यमले लोकतन्त्रको महिमा मण्डन गर्ने थिए र राजनीतिक नेताहरूले लोकतन्त्रको स्तुति गर्ने अवसर पाउँथे ।

चुनावबारे छलफल गर्न राजपा नेता दूतावासमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी स्थानीय तहको निर्वाचनमा सघाउन प्रतिबद्धता व्यक्त गरेलगत्तै नवगठित राष्ट्रिय जनता पार्टीका नेता भारतीय दूतावास पुगेका छन् ।

राजपा निर्वाचन आयोगमा दर्ता हुने

मधेसी दल एकीकरण भई बनेको राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा दर्ता हुने भएको छ। राजपाका  नेताहरूले पार्टीलाई आयोगमा दर्ता गराउन कानुनविद्लाई अह्राएको जानकारी गराएका छन।

गिरान्चौरमा राजपाल यादव

नेपालमा छायांकनरत फिल्म ‘करोडपति’मा अभिनय गर्न भारतबाट आएका चर्चित कमेडियन राजपाल यादव केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा राम्रै छाए।

राजपाल यादवलाई ६ दिनको जेल सजाय

बलिउड हाँस्यकलाकार राजपाल यादवले ६ दिन जेलमा बिताउनु पर्ने भएको छ। शुक्रबार भारतको सर्वोच्च अदालतले एक व्यापारीसँग लिएको ऋृणको रकम फिर्ता गर्न नसकेपछि यादवलाई ६ दिनको जेल सजाय सुनाएको भारतको समाचार सँस्था पिटिआईले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्