१० मंसिर २०८१ सोमबार
image/svg+xml

राजपाक्षे परिवारको पतन

झण्डै २ दशकसम्म राजपाक्षेका ४ दाजुभाइ र छोराहरूले श्रीलंकालाई पारिवारिक व्यवसायका रूपमा चलाए। विद्यमान अव्यवस्थाको कारण त्यही बन्यो।

श्रीलंकामा अनिश्चितकालका लागि संकटकाल घोषणा

प्रदर्शन तीव्र बनेपछि गोटाबायाले आज राजीनामा दिने बताइएको थियो। यद्यपि गोटाबायाले राजीनामा नदिइ हाल माल्दिभ्स पुगेका छन्। गोटाबाया भागेर माल्दिभ्स पुगेपछि राजधानी कोलोम्बोमा प्रदर्शनकारीले खुसीयाली मनाइरहेका छन्।

यसरी सफल भयो अभियन्ताको समूह

गत जुनमा कोलम्बोको समुद्री तटमा टेन्टले बनाएको क्याम्पमा केही दर्जन अभियन्ताले सरकारविरुद्ध कमजोर हुँदै गएको प्रदर्शनलाई कसरी सशक्त पार्ने भन्ने विषयमा छलफल सुरु गरेका थिए। एक क्याथोलिक पुजारी, डिजिटल रणनीतिका, नाटककार समेत सहभागी उक्त समूहले कल्पना नै नगरेको सफलता हासिल गरेको छ।

जनकपुर उपमहानगरपालिकामा कसले मार्ला बाजी?

जनकपुरधाम उपमहानगर पालिकामा विगतको स्थानीय तहको निर्वाचनमा आफ्नो प्रतिद्वन्दी भन्दा दोब्बर मत ल्याएर निर्वाचित भएका थिए लाल किशोर साह।

गठबन्धनका गथासा

अहिले आएर फेरि देउवालाई एमसिसी पारित गर्ने विषयमा गठबन्धनको दह्रिलो साथ आवश्यक छ। नेपालले पनि यतिबेला गठबन्धन बलियो बनाउन र सरकारलाई अक्षम सावित हुनबाट जोगाउन भूमिका खेल्नुपर्ने बेला आएको छ।

राजपा कब्जा गर्न होडबाजी

‘राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल’ नाम कब्जा गर्न जनता समाजवादी पार्टीको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच होडबाजी चलेको छ। तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी (जसपा) बनेको हो। तत्कालीन अवस्थामा राजपाको नेतृत्व ठाकुरलगायत नेता र समाजवादीको नेतृत्व यादवले गरेका थिए।

राजपा ब्युँताउने खेलमा ठाकुर पक्ष

जनता समाज पार्टी (जसपा) कार्यकारिणी समितिमा बहुमत पुर्‍याउन नसके राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल ब्युँताउने रणनीतिमा महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष जुटेको छ।

राजपा र समाजवादी पार्टीबीच कर्णालीमा पार्टी एकता

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच कर्णालीमा पार्टी एकता भएको छ । केन्द्रमा पार्टी एकता भएको लामो समयपछि कर्णालीमा एक सय ५१ सदस्यीय समिति हुने गरी पार्टी एकता भएको हो ।

संविधान संशोधनमा राजपा र समाजवादी फरक लाइनमा उभिने सम्भावना

निर्वाचन आयोगमा कागजपत्र बुझाउन नपाउँदै जनता समाजवादी पार्टीको एकता संकटमा परेको छ । कसको अध्यक्षतामा पार्टी दर्ता गर्ने र अध्यक्षमा ककसलाई राख्ने विषयमा विवाद मिलाउन नसक्दा जनता समाजवादीको एकता संकटमा परेको हो ।

राजपा–समाजवादी मिलाउने अध्यादेश

मध्यरातमा भएको समाजवादी–राजपाएकीकरणले धेरैलाई आश्चर्यमा पारेको हुन सक्छ। करिब तीन वर्षदेखि सम्भव हुन नसकेको प्रयास रातारात सम्भव हुन पुगेपछि कारण खोज्दै घोत्लिनु स्वाभाविकै हो।

पूर्वआईजीपी खनाल सहितले अपहरण शैलीमा यसरी काठमाडौं ल्याएका थिए सांसद यादवलाई

बुधबार साँझ एकाएक सामाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव 'अपहरण' मा परेको खबर बाहिरियो। पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले प्रधानमन्त्रीको ठाडो आदेशमा डा. यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउन लागेको समाजिक सञ्जालमा लेखेका थिए।

राजपा र समाजवादी एकतापछि बनेको नयाँ दल दर्ता गर्न निर्वाचन आयोग जाँदै

बुधबार मध्यरातमा एकीकरण घोषणा गरेको राष्ट्रिय जनत पार्टी नेपाल र समाजवादी पार्टीका नेताहरूले आज निर्वाचन आयोगमा पार्टी एकीकरणको डकुमेण्ट बुझाउँदै छन्।

मध्यरातमा समाजवादी र राजपाबीच पार्टी एकता

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भएको छ। मध्यरातमा नेताहरुले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका हुन्। नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ। झण्डा समाजवादीको र चुनाव चिन्ह राजपाको हुनेछ।

राजपाको महाधिवेशन अनिश्चित

पटकपटक स्थगित हुँदै आएको राष्ट्रिय जनता पार्टीको महाधिवेशन वैशाखमा पनि नहुने भएको छ। कोरोना भाइरस संक्रमणको कारण देखाउँदै सार्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्