हिउँमा थुनिएका ६ गोठाला सम्पर्कमा, पाँच सय भेडा अझै अज्ञात
लगातारको वर्षासँगै बाक्लो हिमपात भएपछि जुम्लाको चन्दननाथ नगरपालिका-८ बाट भेडा लिएर गिडीदह आसपासको गैरीगुम पाटन पुगेका ६ गोठाला सम्पर्कमा आएका छन्।
लगातारको वर्षासँगै बाक्लो हिमपात भएपछि जुम्लाको चन्दननाथ नगरपालिका-८ बाट भेडा लिएर गिडीदह आसपासको गैरीगुम पाटन पुगेका ६ गोठाला सम्पर्कमा आएका छन्।
उनले सम्बन्धविच्छेद वा साझेदारी अन्त्य गर्ने मानिसहरू सम्बन्ध टुंगिनुअघि पहिलेको तुलनामा लामो समयसम्म सम्बन्धमा रहने गरेको बताए।
जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमतिर सर्दै जाँदा आज रातिदेखि पश्चिम नेपालमा वर्षा बढ्ने पूर्वानुमान गरिएको जनाएको छ ।
प्रधानमन्त्रीको सम्बोधनले नेपालको जलवायु संवेदनशीलता र जलवायु न्यायको मुद्दालाई विश्वमञ्चमा स्पष्ट रूपमा स्थापित गरेको छ। तर अब सन्देशलाई अन्तर्राष्ट्रिय वार्ता र संयन्त्रमा रूपान्तरण गर्न थप ठोस प्रस्ताव आवश्यक छ।
चलचित्रको समापनमा पुग्दा सन्तानको भविष्यका लागि आफ्नो वर्तमान समर्पण गर्ने अभिभावकको भविष्यको जिम्मेवारी कसले लिने भन्ने भावुक प्रश्न दर्शकमाझ देखा पर्नेछ ।
भित्र्याउने बेलामा रोग र कीराको संक्रमणले बाली नष्ट हुने समस्या बढेपछि जुम्लामा पहिलोपटक बाली उपचार शिविर सञ्चालन गरिएको छ।
चलचित्रको नीति, पूर्वाधार, बजार, प्रविधि, कलाकार, प्राविधिक, प्रदर्शन, वितरण र अन्तर्राष्ट्रिय पहुँचजस्ता धेरै विषयसँग यो पद जोडिएको हुन्छ ।
मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको छ।
सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामको काम रोकिएको छ।
इन्द्रजात्राका अवसरमा विभिन्न सांस्कृतिक तथा धार्मिक गतिविधि प्रस्तुत गरिएको थियो।
सूर्यको गति रोकिँदैन। उसको उचाइ स्थायी हुँदैन। तर सूर्य अस्ताएको अर्थ उसको अस्तित्व समाप्त भएको होइन। भोलिपल्ट फेरि उदाउने उसको आफ्नै समय हुन्छ।
भक्तपुरको बोडे र काठमाडौंको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिएपछि यातायातका साधनलाई आवतजावतमा रोक लगाइएको छ।
कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित बाणगंगा नदीबाट एक जना पुरुष बेपत्ता भएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित क्षेत्रबाट ल्याइएका विद्यार्थीहरुका बारेमा जानकारी दिन निर्देशन दिएको छ।
फ्रोथ फ्युजनको आयोजनामा हुने प्रतियोगितामा देशभरका २२ जना खेलाडीबीच ११ वटा मुवाथाई भिडन्त हुनेछन्। मुख्य प्रतिस्पर्धामा सुष्मा चौधरी र रजिना विष्ट भिड्नेछन्।