१६ वैशाख २०८१ आइतबार
image/svg+xml

भोलि मुस्लिम समुदायलाई सार्वजनिक विदा

सोमबार सन्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त कुरा बताएका हुन्।

विश्वकर्मा पूजाको दिन सार्वजनिक विदा दिन माग

विश्वकर्मा लोहार सेवा समितिले विश्वकर्मा पूजाको दिन सार्वजनिक विदा दिन माग गरेको छ। समितिको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर विदा दिन माग गरिएको समितिका सचिव विवेक शर्माले बताए।

नगरप्रमुखको बुवाको निधनको शोकमा सार्वजनिक विदा

झापाको कनकाई नगरपालिकाले नगरप्रमुखको बुवाको निधनको शोकमा सार्वजनिक विदा दिएको छ। नगरप्रमुख राजेन्द्रकुमार पोखरेलका बुवा गणेशप्रसाद पोखरेलको निधन भएको शोकमा नगरपालिकाले एक दिनको सार्वजनिक विदा दिएको हो।

साकेला उधौलीमा स्थानीयतहको सार्वजनिक विदा

आज पर्न गएको आदिवासी जनजाति किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली (छिरीनाम)को अवसरमा उदयपुरका गाउँ तथा नगरपालिकाले सार्वजनिक विदा दिएका छन्।

मंसिर २ गते पनि सार्वजनिक विदा

समाचारको सारांसरकारले मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले किजा पूजाको अवसरमा विदा दिने निर्णय गरेको गृहमन्त्रालयले बताएको छ।श

कर्णाली प्रदेशमा २०७७ भरी ७ दिन सार्वजनिक विदा

कर्णाली प्रदेश सरकारले कर्णालीमा वर्षमा ७ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । २०७७ सालमा वर्षमा ७ दिन सार्वजनिक विदा दिने र सो को सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारले घोषणा गरेको विदा विवादमा

प्रदेश नम्बर १ का जिल्ला प्रशासन कार्यालयहरुले प्रदेश सरकारले बिहीबारका लागि घोषणा गरेको सार्वजनिक विदा अवज्ञा गर्ने तयारी गरेका छन्। आफूहरु संघीय सरकार मातहतको निकाय भएको र गृह मन्त्रालयले निर्देशन नदिएसम्म कार्यालय बिदा नगर्ने भनाइ ती कार्यालयहरुको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्