३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

मंसिर २ गते पनि सार्वजनिक विदा

सरकारले मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले किजा पूजाको अवसरमा विदा दिने निर्णय गरेको गृहमन्त्रालयले बताएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्षको तिहार मंसिर १ गते रहेको छ। पञ्चाङ्ग समितिले कार्तिक २९ गते बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा, ३० गते गाई पूजा तथा नेवाः समुदायको म्हपूजा रहेको छ। मंसिर १ गते गोवर्द्धन पूजा र भाइटीका तोकिएको छ।

 

 

प्रकाशित: २६ कार्तिक २०७७ १०:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App