१० मंसिर २०८१ सोमबार
image/svg+xml

कोरोना संक्रमणपछि बल्ल खुल्यो नेपाल–भारत नाका

सोही अनुरुप रौतहट सदरमुकामसँगै जोडिएको गौर–बैरगनिया नाका पनि बन्द भएको थियो। कोभिडको असर कम भएपछि सरकारले नाका सूचारु गर्दा सर्वसाधारणहरु पैदल आवत-जावत गर्दे आएपनि भारतीय पक्षले सार्वजनिक सवारी साधनको अवागमनमा रोक नै लगाएको थियो।

निर्वाचन आयोगले दियो डा. तोसिमा कार्कीको उमेदवारी कायम गर्ने अन्तरिम आदेशविरूद्व निवेदन

शुक्रबार अदालतको अन्तरिम आदेश खारेज गर्न आयोगले निवेदन दिएको हो।

उम्मेदवारी खारेज नभएपछि तोसिमा कार्कीको प्रचारप्रसार तीव्र

सर्वोच्च अदालतले तत्काल उम्मेदवारी खारेज नगर्न आदेश दिएपछि ललितपुर–३ बाट प्रतिनिधिसभाा सदस्यका लागि उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले प्रचारप्रसार तीव्र बनाएकी छन्।

तोसिमाको उम्मेदवारी कायम राख्न सर्वोच्चको अन्तरिम आदेश

तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। लाभको पदमा बसेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार कार्कीको उम्मेदवारी खारेज गरेको थियो।

तोसिमाले सर्वोच्चमा आयोगविरुद्ध दायर गरेको रिटमा आज सुनुवाइ

आयोगले आफ्नो उम्मेदवारी खारेज गरेको भन्दै तोसिमाले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेकी थिइन्।

तोसिमा कार्कीको रिट दर्ता, पेसी मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेदवार डा तोसिमा कार्कीको रिट दर्ता भएको छ। उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कार्कीले सोमबार सर्वोच्चमा रिट दर्ता गराएकी हुन्।

निवार्चन आयोगकाे उम्मेदवारी खारेजको निर्णय शंकास्पदः डा.कार्की

सोमबार उनको उम्मेदवार खारेजविरुद्ध माईतिघरमा भएकाे प्रदर्शनमा बोल्दै उनले निवार्चन आयोगले गरेको उम्मेदवारी खारेज शंकास्पद रहेको बताएकी हुन्।

आयोगको उम्मेदवारी खारेजविरूद्ध सर्वोच्च जाँदै तोसिमा

निर्वाचन आयोगले गरेको उम्मेदवारी खारेजविरुद्ध डा. तोसिमा कार्की सर्वोच्च अदालत जाने भएकी छन्।

चुनाव नजिकिँदै जाँदा अवैध हतियारको प्रयोग

नेपाल-भारत सिमा क्षेत्रभन्दा करिब ३५ किलोमिटरभित्र पसेर तीन भारतीयसहित चार जना अपराधीहरुले बुधबार दिउँसै सहकारी कर्मचारी माथि गोली प्रहार गरेका थिए। घटनामा एक नेपाली पनि संलग्न रहेको पुष्टि भएको छ।

दशैँको मौका छोपेर भारतबाट सामान तस्करी

सिमा सुरक्षामा खटिने सशस्त्र प्रहरी नै अवैध धन्दामा लाग्दा राज्यलाई कराडौं राजश्व नोक्सानी भइरहेको स्थानीय बताउँछन्। ‘यो नाकामा दिउँसो नै तस्करीका सामान खुलेआम रुपले भित्रिन्छ, रातको समयमा त झन् के हुन्छ होला तपाई आफैं कल्पना गर्नुस्,’ नाम नछाप्ने शर्तमा शिवपुरीकी एक महिलाले भनिन्। दशैँको मौका छोपेर यहाँबाट तस्करी झनै बढेको छ।

सार्वजनिक बिदा दिएपछि खुशी हुँदै मनाए चेपाङ समुदायले छोनाम

यो वर्ष फलेका नयाँ अन्न, फलफूलहरु पितृ तथा देवीदेवतालाई चढाएर मात्रै खाने प्रचलन रहेको छ। नेपाल चेपाङ संघले आयोजना गरेको कार्यक्रममा न्वाङगी पर्वमा फलाक्ने विधि र पर्व मनाउनेबारे चर्चा भएको थियो। समूह वा व्यक्तिगत रुपमा चेपाङहरुले भदौ पूर्णिमा आसपासमा न्वाङगी मनाउने गर्छन्।

भारतसँग सीमा जोड्ने व्यापारिक सडक एक दशकदेखि बेहाल

सरकारले भारतको सिमाना बेलहियादेखि बुटबलसम्मको २७.५ किलोमिटर सडक विस्तार गर्न थालेको एक दशक बितिसक्यो तर अहिलेसम्म यो खण्डको सडक स्तरोन्नति गर्ने काम सकिएको छैन।

जापान रहेका प्रचण्डले गरे हिरोसिमा सहरको संग्रहालय अवलोकन

जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसालिएको हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन गरेका छन्।

महोत्तरी सिमानामा ६ वर्षीय बालकको शव फेला

धनुषा महोत्तरीको सिमानामा एक बालकको शव फेला परेको छ। सोमबार बेलुका ७ बजे जनकपुर उपमहानगरपालिका २२ र महोत्तरीको पीपरा गाउँपालिका ६ बसविट्टीस्थित दुधमती नदीको छेउमा रहेको कुलोमा अन्दाजी ६ वर्षीय बालकको शव फेला परेको धनुषा प्रहरी प्रवक्ता प्रदिप बहादुर क्षेत्रीले बताएका छन्।

घरगोठ, बोटबिरुवाको मुआब्जा वितरण नभए आन्दोलन गर्ने चेतावनी

धादीङ र गोरखाको सिमानामा बन्न लागेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट डुबानमा पर्ने घरगोठ, बोटबिरुवाको मुआब्जा एक साता भित्र वितरण प्रक्रिया सुरु नभए आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्