८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

निवार्चन आयोगकाे उम्मेदवारी खारेजको निर्णय शंकास्पदः डा.कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेजमा  शंकास्पद हुनेपरेको बताएकी छन्। 

सोमबार उनको उम्मेदवार खारेजविरुद्ध माईतिघरमा भएकाे प्रदर्शनमा बोल्दै उनले निवार्चन आयोगले गरेको उम्मेदवारी खारेज शंकास्पद रहेको बताएकी हुन्।  

उनले भनिन्, ‘निवार्चन आयोग जस्तो निस्पक्ष हुनुपर्ने संस्था माथि पनि शंका गनुपर्ने बाधय भएको छु। निवार्चन आयोगलाई आफुले भदौको २८ गते मनोनयन दर्ता हुनु भन्दा एक महिना अगाडी नै मैले पत्र बुझाएका थिए जस्मा म यो पदमा छु? यो लाभको पदमा पर्छ कि पर्दैन ?  मैले राजिनामा दिनु आवश्यक छ कि छैन? भनी लोखेको थिए तर निवार्चन आयोगबाट कुनै पनि उत्तर आएन्’ मेरो मनोनयन दर्ता गर्दै गर्दा पनि मैले सम्पुर्ण विवारण खुलाउँदा पनि निवार्चन आयोगले आयोग्य नदेखियो को भनि पत्र दिएको थियो। ’  

उनले ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार दिएको  थिइन्।  निवार्चन आयोगले  उनी बहाल रहेको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद भएको ठहर गर्दै उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो।

प्रकाशित: १४ कार्तिक २०७९ ०७:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App