‘राजासहितको प्रजातन्त्र’ मुख्य एजेन्डा बनाउँदै धवलशमशेरद्वारा नयाँ दल घोषणा
बिहीबार पत्रकार सम्मेलन गर्दै उनले राप्रपाले आफ्नो मूल विचार र उद्देश्यलाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको आरोप लगाउँदै नयाँ यात्रामा निस्किएको बताए।
बिहीबार पत्रकार सम्मेलन गर्दै उनले राप्रपाले आफ्नो मूल विचार र उद्देश्यलाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको आरोप लगाउँदै नयाँ यात्रामा निस्किएको बताए।
नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र बेनीले प्राविधिक सहयोग गरेको थियो भने बेनी नगरपालिका ७ को कार्यालयले आर्थिक सहयोग गरेको थियो।
बुधबार मध्यरातमा उनलाई घरमै विषालु सर्पले टोकेको थियो। उपचारका लागि कपिलवस्तु अस्पताल पुर्याइएको थियो।
उनले विगतमा यस्तै प्रकृतिको कर लागू गर्ने प्रयास असफल भएको भन्दै सरकारको यो प्रस्ताव पनि फिर्ता लिनुपर्ने बताएका छन्।
ताप्लेजुङ्ग जिल्लाको फक्ताङलुङ गाँउपालिकाका स्थित तमोर नदिमा निमार्ण हुने १६६ मेगावाट क्षमताको जलविद्युत आयोजनाको अनुमानित लागत २५ अर्ब रुपैयाँ रहेको छ ।
त्रिभुवन विश्वविद्यालयको अध्ययन बिदा दुरुपयोग गरेकाहरूबाट सरकारले १० करोड ४६ लाख रुपैयाँ असुल गरेको छ।
पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले बजेटले अर्थतन्त्रका केही संरचनागत समस्यालाई पहिचान गरेको भए पनि उत्पादन तथा उद्यमशीलता प्रवर्द्धनका लागि अपेक्षित प्रोत्साहन गर्न नसकेको टिप्पणी गरे।
सिंगापुरमा मलेसियाले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २७५ रनको योगफल तयार पारेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद् रिमा विश्वकर्माले नेपालको राजनीतिक इतिहास बुझ्न र राजनीति सिक्न रुकुमपूर्व आउनुपर्ने बताएकी छन्।
आर्थिक अभावले घरको ढोका मात्र होइन, भविष्यका सपना पनि बन्द भएपछि सरस्वती दुई महिनाअघि आफ्नै गाउँ छोडेर जुम्ला आइपुगेकी हुन्।
सिंगापुरमा जारी एसिया कप क्रिकेट पुरुष छनोटअन्तर्गत मलेसियाविरुद्ध शतक बनाएसँगै उनी सबैभन्दा धेरै रन बनाउने नेपाली क्रिकेटर बनेका हुन्।
छायांकन सकेर पोस्टको काम समेत सुरु भइसक्दा पनि यी कलाकारलाई निर्माण टिमले गोप्य राखेको थियो ।
एसिया कप क्रिकेट पुरुष छनोटअन्तर्गत मलेसियाविरुद्ध नेपालका कुशल भुर्तेलले शतक प्रहार गरेका छन्।
धुर्मस–सुन्तली फाण्डेशनले काम गर्न नसकेपछि महानगरपालिकाले बोलपत्रमार्फत काम थालेको हो।
पछिल्लो समय विजय र त्रिशाको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी भइरहेका छन्।