९ मंसिर २०८१ आइतबार
image/svg+xml

‘कहिले खुल्छ टिप्ताला नाका?’

ताप्लेजुङको ओलाङ्चुगोलामा अवस्थित टिप्ता नाका चार वर्षदेखि बन्द भएको छ। चीनबाट कोरोना भाइरस सङ्क्रमण विभिन्न राष्ट्रमा बढ्दै गएपछि बन्द भएको टिप्ताला नाका अहिलेसम्म खुल्न नसक्दा सीमावर्ती क्षेत्रमा समुदायहरूले सास्ती खेप्नुपरेको छ।

सम्झनामा हिरोसिमा-नागासाकी नरसंहार

विश्वमा सबै शान्ति चाहन्छन्, सबै आनन्द चाहन्छन्। तर पनि किन युद्ध हुन्छ, अशान्ति मच्चिन्छ? शान्ति नचाहने यो विश्वजगत्मा को पो होला र?

७८ औँ हिरोसिमा–नागासाकी स्मृति दिवस मनाइयो

जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले पारमाणविक बम प्रहार गर्दा भएको नरसंहारको ७८ औँ स्मृति दिवस मनाइएको छ।

सांसद तोसिमा कार्कीले विज्ञापन गरेर मागिन् स्वकीय सचिव

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले सार्वजनिक रूपमा विज्ञापन गरेर स्वकीय सचिव मागेकी छन्।

तोसिमाले मागिन् माफी- 'बाईटलाई तोडमोड गरियो'

दाहालको मलामी गएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डा. तोसिमा कार्कीको अभिव्यक्ति अहिले सामाजिक संजालमा भाइरल भएको छ। अधिकांशले उनको अभिव्यक्तिलाई अमानवीय र अपरिपक्कताको पारकाष्ट मानेका छन्।

लागुपदार्थ दुर्व्यसनमा फसेकालाई अपराधीको जस्तो व्यवहार गर्नु हुँदैन: तोसिमा काकी

प्रतिनिधि सभा सदस्य तोसिमा कार्कीले लागुपदार्थ दुर्व्यसनीमा परेकाहरुलाई राख्ने सुधार गृहलाई स्वास्थ्य मन्त्रालय मातहतमा ल्याउनुपर्ने बताएकी छिन्।

पर्यटकको प्रतीक्षामा साल्पापोखरी

साल्पापोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभा जिल्लाको संगमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो।

फेरि मुद्धा परेपछि रविले भने- 'मान्छेलाई 'इरिटेट' गर्ने पनि सिमा हुन्छ'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले आफूविरुद्ध फेरि मुद्धा दर्ता भएपछि आफू 'इरिटेड' भएको प्रतिक्रिया दिएका छन्।

तोसिमाको प्रश्न: सदन देश निर्माणबारे छलफल गर्ने ठाउँ हो कि भ्रष्टाचारी जोगाउने प्रहशन स्थल

सांसद कार्कीले भनिन्, ‘प्रश्न छ–यो सदन देश निर्माण गर्न छलफल गर्ने ठाउँ हो कि एक भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई जोगाउने प्रहशन स्थल हो?

धरान र इटहरी उपमहानगरबीच सिमाना विवाद फेरि बल्झियो

कोशी लोकमार्गस्थित पानीपियामा धरान उपमहानगरपालिकाले आफ्नो सिमाना प्रारम्भ भएको बोर्ड आइतबार राखेपछि पुरानो विवाद बल्झिएको हो

चिकित्सा शास्त्रको स्नातकोत्तरका विद्यार्थी भर्ना योग्यताक्रम अनुसार गर्न सांसद कार्कीको माग

आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अदालतको आदेश, ऐन, कानुन र नियमावलीको मर्म र भावना विपरित राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सो तहको विद्यार्थी भर्ना नसच्याएको भन्दै तत्काल सच्याउन माग गरेकी हुन्।

निर्माणाधीन अपार्टमेन्टहरुको वैधानिकता खोजी गरियोस्: तोसिमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले देशभर बनाईरहेका होटलहरु, भवनहरु र अपार्टमेन्टहरुको तत्काल वैधानिकता खोजी गर्न सरकारसँग माग गरेकी छन्।

जंगलका राजा कुसुन्डाकी छोरी सिमान्त पुरस्कृत

व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत लोपोन्मुख कुसुन्डाकी छोरी सिमान्तलाई विद्यालयले पुरस्कृत गरेको छ।

पानी हाले चिप्लिएर लड्ने, नहाले दमखोकीले मर्ने, मेरो क्षेत्रको हविगत: डा. तोसिमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले आफ्नो निर्वाचन क्षेत्रका सडकमा निर्माणमा ठूला ठेकेदारको मिलेमतो र दबावले गर्दा स्थानियबासीले प्रदुषण र दूर्घटना सहनु परेको बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्