१५ वैशाख २०८१ शनिबार
image/svg+xml

कासालाउञ्जमा 'नाइन्टिज रिलोडेड' साङ्गीतिक साँझ हुँदै

दरबारमार्गस्थित ’कासालाउञ्ज एन्ड बार’ ले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा र मनोरञ्जन प्रदान गर्दै दरबारमार्गकै एक उत्कृष्ट र सबैले रुचाइएको लाउञ्जको रूपमा आफूलाई चिनाउन सफल भएको छ।

आधाभन्दा बढी कर्णालीवासी अति विपन्न

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले कर्णाली प्रदेशमा बसोबास गर्ने आधाभन्दा बढी परिवार संख्या अति विपन्न रहेको देखाएको छ।

काठमाडौँ महानगरमा दुई लाख करदाताले तिर्दैनन् नियमित कर

मपामा दर्ता भएका करदाता तीन लाख १२ हजार भए पनि दुई लाखले नियमित कर नतिर्ने बताइएको छ।

धूमपानविरुद्ध ‘माया अस्त्र’

एक खिल्ली चुरोटको धुवाँले ११ देखि १३ मिनेट आयु घटिरहेको हुन्छ। यसरी हेर्दा धूमपान नगर्ने मानिसका लागि १२ महिनाको एक वर्ष हुन्छ भने धूमपानकर्ताको यस्तो वर्षमात्र १० महिनाको हुन्छ।

चीनको सबैभन्दा मूल्यवान् कम्पनी ‘टान्सेन्ट’

चीनको सूचना प्रविधि तथा मनोरञ्जन कम्पनी ‘टान्सेन्ट’ले सबैभन्दा मूल्यवान् कम्पनी तथा प्रख्यात ब्रान्डको उपाधि पाएको छ।

नेपालमा एनमे क्रेज, यसरी सजिए युवायुवती(फोटोफिचर)

शनिबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा सहभागीहरू विभिन्न अवतारका एनिमी चरित्र र के पपका सदस्यहरुको स्टाइललाई लिएर उपस्थित थिए।

'श्रमिकका हक संविधानमा लेखिए, व्यवहारमा आएन'

‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाइँदैछ।

आठ सयमा ७५ एमबिपिएस इन्टरनेट र भायाटिभी

भायानेटले भायाटिभीसहित मिनी प्याकको नयाँ अफर सुरु गरेको छ। अब मासिक आठ सय रूपैयाँमा ७५ एमबिपिएसको इन्टरनेट प्याकेजसँगै निःशुल्क भायाटिभी पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

टिभिएस रेडरको कार्यक्रम

टिभिएस रेडर सप्तरंग ३ अन्तर्गत नेपालगन्जमा भएको कार्यक्रममा ग्रेस एन्ड ग्लोन्ल नेपालगन्जका प्रमुख विशाल श्रेष्ठले टिभिएस रेडर अनावरण गरेका छन्।

पूर्वकै सबैभन्दा ठूलो मनोरञ्जन पार्क पाँच महिनापछि सञ्चालनमा

६ बिघा क्षेत्रफलमा निर्माण भएको पार्क फागुन १७ गते उद्घाटन भएर दुई महिनासम्म सञ्चालन भएपछि कोरोना महामारीले गर्दा बन्द गरिएको थियो। अब कोरोना संक्रमण केही मथ्थर भएको र सरकारले धमाधम कोरोनाबिरुद्दको खोप सञ्चालन गरि रहेकाले गर्दा पार्क सञ्चालन गर्न लागिएको हो।

निषेधाज्ञामा मनोरञ्जन क्षेत्रमा काम गर्नेलाई मार

मनोरञ्जन क्षेत्र (होटेल/रेष्टुरेन्ट/क्लब/दोहोरी साँझ लगायत) मा काम गर्ने श्रमिकहरुको हक हितका लागि कार्यरत संस्था विश्वास नेपालद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा कारोना महामारीको दोस्रो चरणमा उक्त क्षेत्रमा काम गर्ने महिलालाई आर्थिक समस्या भएको पाइएको हो।

३० करोड लगानीमा मनोरञ्जन पार्क

नेपालका मुख्य र प्रमुख सहरमा कमै मात्र मनोरञ्जन पार्क बनाइएका छन्। पार्क निर्माण गर्न सरकार कन्जुस मात्र देखिएको छैन, निजी क्षेत्रलाईसमेत प्रोत्साहन गर्न हिचकिचाउँछ। त्यसैले बिदाको समय वा फुर्सदको समयमा घुम्न जाने नजिकमा राम्रो गन्तव्य कतै हुँदैन। यही अभावलाई देखेर नै निजी क्षेत्रले पूर्वमा ठूलो लगानीमा पार्क बनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्