१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

प्रजातन्त्रको परख

बितेका ७० वर्ष राजनीतिक परिवर्तनका दृष्टिले अनुपम छन् । २००७ सालको राजनीतिक क्रान्तिले नेपाललाई आधुनिक युग उन्मुख गराएको हो । यो मुलुकमा २००७ सालपछि प्रत्येक दशकमा कुनै न कुनै राजनीतिक उथलपुथलको अनुभव भएको छ । एकपछि अर्को राजनीतिक परिवर्तनपछि चुलिएका अपेक्षालाई यथोचित सम्बोधन गर्न नसक्दा पुनःपुनः आन्दोलन गर्नुपर्ने बाध्यात्मक अवस्था देखिएको छ । तिनै अपूर्ण परिवर्तन ओथारो बसेर नयाँ फेरबदल भएका छन्।

प्रजातन्त्रले नछोएको औषधि विज्ञान

आज देशले तामझामसाथ प्रजातन्त्र दिवस मनाइरहँदा हजारौँ बिरामी औषधि उपचारको अभावमा भौतारिरहेका छन् । उपचारको गुणस्तरीयता औषधिको सुपथ मूल्य र सहज उपलब्धतासँग जोडिएको छ । तर देशमा जटिल प्रकृतिका रोग, जस्तै– क्यान्सर, मिर्गाैलालगायत उपचारमा प्रयोग हुने विदेशबाट आयातीत औषधि दुई हजार गुणासम्म महँगोमा बिक्री भइरहेको स्वास्थ्य अधिकारी नै बताउँछन । मूल्य नियन्त्रणका लागि अल्पकालीन समाधानका रूपमा विदेशी औषधि खरिद प्रक्रियामा सुधार र स्थानीय बजार हस्तक्षेप गर्न सकिने कुरा त छँदैछ । तर यो समस्याको स्थायी समाधान खोज्ने हो भने अब राज्यले औषधिमा विदेशी परनिर्भरता घटाउन देशकै प्राकृतिक स्रोत प्रयोग गरेर औषधि उत्पादन गर्नुपर्छ।

नयाँ सरकार प्रजातन्त्र दिवसपछि – कानून मन्त्री थापा

कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रजातन्त्र दिवस (फागुन ७ गते) पछि मात्र नयाँ सरकार गठन हुनसक्ने बताएका छन्।

पराजितले भने- ‘मेरो हारमा प्रजातन्त्र नहारोस’

मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम जारी छ । पहिलो हुने निवाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) अन्तर्गत सम्पूर्ण १ सय ६५ निर्वाचन क्षेत्रको मत परिणाम मंगलबारसम्म आइसक्ने अनुमान गरिएको छ ।

‘प्रजातन्त्रको रक्षा कांग्रेसले गर्छ’

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राणा, पञ्चायत र राजा ज्ञानेन्द्रको डरत्रासबाट मुलुकलाई मुक्त गरेको कांग्रेसको काँधमा अब वामपन्थीहरुको डरत्रासबाट पनि मुक्त गराउने जिम्मा आएको बताए । पोखरामा शनिबार विभिन्न दलका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गराउन आयोजित कार्यक्रममा देउवाले भने, ‘कांग्रेसले मात्र डरत्रासबाट मुक्त समाज बनाउन सक्छ । प्रजातन्त्रको रक्षा कांग्रेसले मात्र गर्छ ।’  देउवाले ‘डर, त्रास र एकदलीय तानाशाही शासन लाद्नवाम गठबन्धन भएको’ आरोप पनि लगाए ।  ‘निरंकुश शासन लाद्ने प्रयास भइरहेको बताउँदै देउवाले ‘वाम गठबन्धन कांग्रेसविरुद्ध’रहेको बताए।

सभामुखद्वारा प्रजातन्त्रको अपहरण : सांसदहरु

सोमबार सभामुख ओनसारी घर्ती मगरले संसदमा गणपूरक संख्या नपुर्‍याई जबर्जस्ती देवानी संहिता विधेयक पारित गरेको घटनालाई सांसदहरुले 'प्रजातन्त्र हरण'को रुपमा टिप्पणी गरेका छन्। नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्याबारे ध्यानाकर्षण गराए पनि सभामुखले जबर्जस्ती गरेको बताए।

दम्भ र अंहकारको मारमा प्रजातन्त्र

महाभियोग जस्ता 'ब्रह्मास्त्र' बारम्बार प्रयोग गर्ने वस्तु होइनन्। वास्तवमा भन्ने हो भने सर्वदलीय सहमति नभई यस्ता धारा चलाउनै हुन्न। केटाकेटी खेल हो र यो?

प्रजातन्त्रवादी प्राध्यापक सङ्घमा तिमल्सेना विजयी

नेपाली काँग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी प्राध्यापक सङ्घका अध्यक्षमा प्राध्यापक जगत तिमल्सेना निर्वाचित भएका छन्। यही फागुन २० र २१ गते त्रिवि कीर्तिपुरमा चलेको चौथो महाधिवेशनबाट तिमल्सेना आफ्ना निकटतम प्रतिद्वन्द्वी प्रकाशसिंह प्रधानलाईपछि पार्दै निर्वाचित भएका हुन्।

नयाँ नेता चुन्ने तयारीमा प्रजातन्त्रवादी प्राध्यापक

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन शुक्रबार काठमाडौंमा सुरु हुँदैछ। दुईदिने महाधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्नेछ। कांग्रेस निकट संघको नयाँ नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ।

नेपाली दूतावास टोकियोले मनायो प्रजातन्त्र दिवस

नेपाली दूतावास जापानको आयोजनामा शनिवार टोकियोमा ६७ औं प्रजातन्त्र दिवस मनाइएको छ। जापान भ्रमणमा रहेका उद्योगमन्त्री नवीन्द्रराज जोशी प्रमुख अतिथि रहेको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरे एनआरएनए आईसीसीका उपाध्यक्ष भवन भट्ट, एनआरएन जापानका अध्यक्ष सुदन थापा, नेपाली राजनैतिक दलका जापान स्थित भातृ संगठनका पदाधिकारी लगायत जापानबासी नेपालीहरूको उपस्थिति थियो।

मुगुमा प्रभात फेरी गरेर मनाइयो प्रजातन्त्र दिवस

६७ औं राष्ट्रिय प्रजातन्त्र दिवशका अवसरमा शनिबार बिहान प्रभात फेरीसहित विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ।

तस्बिरमा प्रजातन्त्र दिवस

६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। दिवसको अवसरमा सैनिक मञ्चमा विविध कार्यक्रमहरु गरियो।

प्रजातन्त्रले मात्र हुँदैन लैंगिक समानता

नेपालमा अहिले व्यवस्थापिका र न्यायपालिकाको नेतृत्व महिलाले गरेका छन्, राष्ट्रप्रमुख पनि महिला छन् तर, ४३ सदस्यीय मन्त्रिमण्डलमा एक मन्त्री र दुई राज्यमन्त्रीमात्र महिला हुनुले निर्णय तहमा महिलाको अवस्था छर्लंगै देखाउँछ।

'नेपालको संविधान समावेशी प्रजातन्त्रका लागि विश्वकै नमुना'

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालको नयाँ संविधान समावेशी प्रजातन्त्रको विश्वकै नमुना रहेको बताएका छन्।

प्रजातन्त्र सेनानीको गुनासो– 'राज्यले हामीलार्इ सँधै उपेक्षा गर्याे'

‘प्रजातन्त्र सेनानी’हरूले राज्यले आफूहरूलाई सधैं उपेक्षा गरेको बताएका छन्। उनीहरूले सरकारलाई पटक–पटक आग्रह गर्दा पनि आफूहरूका मागमा बेवास्ता गरिएको गुनासोसमेत गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्