१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

प्रजातन्त्रको हत्या र अन्ध राष्ट्रवाद

प्रजातन्त्रको हत्या गरेर कुनै राजा/महाराजा महान् बन्दैन। राष्ट्र र जनताभन्दा माथि कोही पनि हुँदैन। तर राजा महेन्द्रले यही गर्न नहुने कुरा गरे।रामनारायण देव

लोकतन्त्र र प्रजातन्त्र

दोस्रो जनआन्दोलनभन्दा पहिले नेपाल हिन्दू राज्य थियो। यहाँ राजा थिए। वि.सं. २००७ मा राणाशासन विरुद्ध राजा त्रिभुवन समेत सहभागी भएका थिए। २००७ फागुन ७ गते अझै पनि नेपालमा प्रजातन्त्र दिवसको रूपमा मनाइन्छ। यो दिन सरकारी बिदा समेत हुन्छ।

रहेनन् प्रजातन्त्र सेनानी

प्रजातन्त्र सेनानी भूविक्रम नेम्वाङको आइतबार निधन भएको छ। झापा, धुलाबारीनिवासी ८० वर्षीय नेम्वाङ लामो समयदेखि दुवै मिर्गौला खराब भएर थलिएका थिए। बिर्तासिटी अस्पतालमा उपचारक्रममा साँझ साढे ६ बजे उनको निधन भएको हो। केही समय पहिले मात्र उनी राजधानीमा उपचार गरेर फर्किएका थिए। केही दिनअघि झापा आएका उनी घरबाटै उपचारका लागि बिर्तासिटी अस्पताल धाइरहेका थिए।

थलिएका प्रजातन्त्र सेनानी राईलाई ५४ हजार सहयोग

खोटाङ– दम र फोक्सोको समस्याले थलिएका खोटाङको ज्यामिरे–९ का ८५ वर्षीय प्रजातन्त्र सेनानी बलबहादुर रुम्दाली राईको उपचारका लागि ५४ हजारभन्दा बढी रकम संकलन भएको छ। हाल सुनसरीको प्रकाशपुर–८ मा छोरी सुबासी र ज्वाईँ भवानीशंकर अधिकारीको आश्रयमा बसिरहेका प्रजातन्त्र सेनानी राईको उपचार सहयोगका लागि खोटाङका राजनैतिक दलको पहलमा शुक्रबार ५४ हजार ११८ रुपैयाँ रकम संकलन भएको हो।

नागरिक स्वतन्त्रता प्रजातन्त्रको जग

प्रजातान्त्रिक व्यवस्थामा नागरिक स्वतन्त्रताको ठूलो महत्व हुन्छ। नागरिक स्वतन्त्रताको लागि संसारमा पटक–पटक आन्दोलन भएका छन्। नेपालमा पनि नागरिक स्वतन्त्रताका लागि पटक–पटक आन्दोलन भएका छन्। राष्ट्रलाई समृद्ध बनाउने देशका नागरिक नै हुन्।

प्रजातन्त्र सेनानी उमा शर्माको निधन

रजातन्त्र सेनानी उमा शर्माको निधन भएको छ । विराटनगरस्थित कोइराला निवासमा बस्दै आएकी शर्माको ७५ बर्षको उमेरमा आइतबार राति ९ बजे निधन भएको हो।

जोवनमा शासनसँग लडे, बुढेसकालमा रोगसँग लड्दैछन् प्रजातन्त्र सेनानी रुम्दाली

खोटाङ– खोटाङको उत्तरी गाविस ज्यामिरे–९ का बलबहादुर रुम्दाली राईको जवानी प्रजातन्त्र प्राप्तीको लडाइँमै बित्यो। हाल ८५ वर्ष पुगेका रुम्दालीको बैंसको तातो जोस र रातो रगत जहानीयाँ राणा शासनबिरुद्ध बन्दुक उठाउनदेखि प्रजातन्त्र स्थापनासम्मै खर्च भए। २००७ सालमा प्रजातन्त्र प्राप्तीका लागि लाल सेनाको सेनानीको जिम्मेवारी लिएर विभिन्न लडाइँमा मोर्चा सम्हालेका उनले २०१७ सालको सत्याग्रह, २०३६ सालको जनमत संग्रहदेखि २०४६ सालको प्रजातन्त्र स्थापनासम्म आफ्नो भूमिकालाई दर्बिलो रुपमा प्रस्तुत गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्