१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सिंहको खोजी

इतिहासले प्रमाणित गरेको तथ्य हो, जनता नै उठेपछि जुनसुकै अलोकप्रिय राजनीतिक प्रणाली ढल्न सक्छ र जनभावनाअनुसार नयाँ पद्धति सुरु हुन्छ।

यो प्रजातन्त्र होइन

नेपालमा आज जुन प्रणालीलाई ‘डेमोक्रेसी’ भनिएको छ, वास्तवमा यो ठगी मात्र हो किनभने प्रजातन्त्रको सम्मान हुने राष्ट्रका लाखौँ जनताले साँझ/बिहान कसरी पेट पाल्ने भनेर रुनु्पर्दैन।

ट्रम्पेरिकाबाट मुक्ति खोज्दै अमेरिका

अमेरिका यतिबेला मूलतः दुई रङमा रंगिएको छ, रातो र नीलो। यिनै दुई रङमा रंगिएर कि रातो क्रमशः गाढा रातो बन्दैछ कि नीलो क्रमशः गाढा नीलो। कि रातो क्रमशः फिक्का रातो हुँदै नीलो हुँदैछ।

बुई चढ्नेको शासन

आज नेपालका हरेक तह र तप्कामा मिथ्या कुरा रुचाउने, चाकडी खोज्ने र अरूको बुई चढेर निर्णय गर्नेहरूको रजगज छ। यो अवस्था प्रजातन्त्र होइन।

प्रजातन्त्रसहितको राजसंस्था

नेपालमात्र एक देश हो जहाँ राजा र जनता मिलेर देशलाई विभिन्न संकटबाट बचाउँदै आएका फरक उदाहरण पाइन्छ।

कार्यसमिति विस्तारमा सुनिल थापाको असन्तुष्टि

राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसमिति विस्तारमा पूर्वमन्त्री तथा पूर्वसांसद सुनिलबहादुर थापाले असन्तुष्टि जनाएका छन्। तीन राप्रपाको एकतापछि बसेको तीन अध्यक्षको बैठकले १३ सदस्यीय सचिवालय कार्यव्यवस्था समितिसहित केन्द्रीय र कार्यसम्पादन समिति गठन गरेकोप्रति उनले असन्तुष्टि जनाएका हुन्।

जो जससँग सम्बन्ध छ

२०४६ र २०६२–६३ को आन्दोलनमा जति नागरिकको ज्यान गयो त्यसयता त्योभन्दा बढी संख्यामा नागरिककै ज्यान जानुमा मूलधारका दल जिम्मेवार छन्।

क्रान्ति गाउने रानुदेवी

राणाविरोधी गतिविधिलाई अझै सशक्त तुल्याउन र जनतालाई सकेसम्म आन्दोलित बनाउन वीररसका क्रान्तिकारी शब्द, संगीत र स्वर पनि त्यत्तिकै आवश्यक थियो । त्यसै परिवेशमा रानुदेवीले रेडियोबाट आफ्नो कोकिल स्वर गुन्जाएकी थिइन् ।

प्रहरीले लखेट्दा प्रधानपञ्चको घर पुगेपछि...

झोलाभरि पर्चा, मनभरि बहुदलीय प्रजातन्त्र आउनुपर्छ भन्ने दृढ अठोट । राजनीतिक दलहरुलाई प्रतिबन्धित गरेको कठोर पञ्चायती शासन व्यवस्था भए पनि रोकिएनन् उनका पाइला अनि रोकिएनन् मनभित्रका सपना ।

कमल थापा भन्छन् : 'अब पार्टी फुट्दैन, फुट्न पनि दिँदैनौँ'

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले राप्रपा संयुक्तसँगको एकीकरणपछि पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका छन्। पार्टी एकताको पूर्वसन्ध्यामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको विशेष बैठकमा अध्यक्ष थापाले यस्तो प्रतिवद्धता जनाएका हुन्। बुधबार राप्रपा र राप्रपासंयुक्तबीच पार्टी एकताकाे घोषणा हुँदैछन्।

प्रजातन्त्रका लागि अन्तिम लडाई लड्ने अवस्था आउन सक्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि अन्तिम लडाई लड्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्।

लडाकुको पारिश्रमिकबाट सुरु लुटयात्रा बाँस्कोटासम्म पुग्योः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष कमल थापाले तत्कालीन माओवादीले लडाकुको पारिश्रमिकबाट सुरु गरेको भ्रष्टाचार यात्रा अहिले आएर गोकुल बाँस्कोटासम्म पुगेको दाबी गरेका छन्।

प्रजातन्त्र दिवसमा उदयपुरका चार कैदी छुटे

५४ औं प्रजातन्त्र दिवसको अवसर पारेर उदयपुरका ४ कैदीलाई राष्ट्रपतिले कारागारमुक्त गरेकी छन्। बिभिन्न अपराधमा संलग्न भएको आरोप प्रमाणित भई ५० प्रतिशत सजाय भुक्तान गरिसकेका कैदीहरुलाई बाँकी कैद मिनाहा गरी रिहा गरिएको हो।

सबै पार्टीले प्रजातन्त्रको मुल मर्मलाई आत्मसात गर्नुपर्छ : देउवा

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा राष्ट्रिय एकताको खाँचो भएको बताएका छन्। ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार धरान उपमहानगरपालिकाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो धारणा व्यक्त गरेका हुन्।

प्रजातन्त्र दिवसका अवसरमा ३ कैदीबन्दी रिहा

जिल्ला कारागार ताप्लेजुङका ३ जना कैदीलाई प्रजातन्त्र दिवसको अवसरमा सजाय मुक्त गरिएको छ। चोरीको अभियोगमा कैदमा रहेका पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङखोल्याङका ३८ वर्षीय प्रकाश थेवे, सवारी ज्यान मुद्दाका सिरिजङ्घा गाउँपालिका-१ सिनामका ३६ वर्षीय आदित्य लिम्बू र वैदेशिक रोजगार ठगी अभियोगमा रहेका मैवाखोला गाउँपालिका ढुङगेसाँघुका ३६ वर्षीय दयाराम लिम्बू जेलमुक्त भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्