२० वैशाख २०८१ बिहीबार
image/svg+xml

बिओपीको आगजनी : कामदारको लापरवाहीको आशंका

टीकापुर नगरपालिका–८ खक्रौलास्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को निर्माणाधिन भवनमा कसैले जानाजान आगजनी नगरेको प्रहरीले जनाएको छ।

सीमा सुरक्षामा सशस्त्र प्रहरी, त्रिपाल र स्याउले छाप्राको आश्रय

कोरोना संक्रमण रोक्न सीमा क्षेत्रमा खटाइएका सशस्त्र प्रहरी सामान्य भौतिक संरचना पनि नहुँदा छाप्रा र त्रिपालका भरमा ड्युटी गर्न बाध्य छन्। जसले गर्दा उनीहरूमात्र नभएर हतियारको सुरक्षामा समेत चुनौती देखापरेको छ।

सीमा निगरानी गर्न खयरभट्टीमा सशस्त्र

‘हाम्रो टोली त्यहाँ पुग्दा स्थानीय बासिन्दाले भनेको जस्तो भारतीय नै आएर नेपाली भूमिमा संरचना निर्माण गरेको पाइएन, सीमा सुरक्षामा सशस्त्र प्रहरीले निगरानी बढाइरहेको छ,’ एसपी दीपक अधिकारीले भने।

लायन्स क्लबद्वारा सातवटा सीमा सुरक्षा पोष्ट निर्माण

देशभरका विभिन्न १२ वटा लायन्स क्लबले संयुक्तरुपमा झापाका सातवटा क्षेत्रमा सीमा सुरक्षा पोष्टको संरचना निर्माण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्