२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

मैले यस्ताे विपत्ति कहिल्यै देखेकाे थिइनँ : मन्त्री साेनल

आइतबार बेलुका फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादको घरमा धेरैको झमघट थियो। स्वर्गारोहण भएकी आफ्नी आमाको नाममा अमिरीलालले भोजको आयोजना गरेका थिए।

सुतेको ठाउँमा ट्रयाक्टरले किच्दा चालकको मृत्यु

चिनी उद्योगमा उखु बोकेर आएको एक ट्रयाक्टरका चालकलाई अर्को ट्रयाकटरले किच्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।

डिएनए जाँचका चुनौती र शक्ति

सम्पूर्ण जीवको अस्तित्वको आधार आणुवांशिक पदार्थ ‘डिएनए’ हो। प्रत्येक जीवमा आआफ्नै किसिमको डिएनए हुन्छन्। मानिस, भ्यागुतो, चराका आणुवांशिक पदार्थ फरक फरक हुन्छ। डिएनएको अध्ययनले अभूर्त आणुवांशिक पदार्थ कुन प्राणीको हो भनी सहजै पहिचान गर्न सकिन्छ।

घटनास्थलमा प्रहरीको गम्भीर लापरबाही, थप २ प्रहरी निलम्बित

प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकाे बलात्कार र हत्या घटनाको घटनास्थल अनुसन्धानमा जिम्मेवार प्रहरीहरुले गम्भीर लापरबाही गरेको पाइएको बताएको छ।

ट्रकको ठक्करबाट युवकको घटनास्थलमै मृत्यु

गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा ट्रकको ठक्करबाट बुधबार राति एक युवकको मृत्यु भएको छ।

दुर्घटनास्थलबाट हटाइयो मलिन्दो एयरको जहाज

बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घाँसे मैदानमा दुर्घटनाग्रस्त हुन पुगेको मलिन्दो एयरको जहाजलाई दुर्घटनास्थलबाट हटाइएको छ ।

बाग्लुङमा जीप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

जिल्लाको बडिगाड गाउँपालिका—५ ग्वालीचौरमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी ७ जना घाइते भएका छन्। ध १ ज १८४ नम्बरको जीप ग्वालीचौरको वादिपमा दुर्घटना हुँदा चालकसहित चार जनाको घटनास्थलमै मृत्य भएको प्रहरीले जनाएको छ।

जिप दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु

जिप दुर्घटना हुँदा आज बैतडीमा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडी शिवनाथ–४ सोल्फोलाका ५८ वर्षीय लालसिंह महता र जिप चालक कैलाली अत्तरियाका शिव चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिए।

ट्याङ्करले ठक्कर दिँदा किशोरीको घटनास्थलमै मृत्यु

पूर्वी चितवनको खैरहनीस्थित चैनपुरमा तेल बोक्ने ट्याकरको ठक्करबाट बुधबार एक किशोरीको मृत्यु भएको छ।

बसको ठक्करले मोटरसाइकलमा सवार तीनजनाको घटनास्थलमै मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी हरिपुरमा शनिबार भएको दुर्घटनामा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

ढुङ्गा प्रहारबाट एक जनाको घटनास्थलमै मृत्यु

जिल्लाको बोबाङमा ढुङ्गा प्रहारबाट बिहीबार एक जनाको मृत्यु भएको छ। बोबाङ–९ का लोचन विकले हानेको ढुङ्गा लागेर बोबाङ–७ क ४७ वर्षीय चक्रबहादुर विकको ज्यान गएको हो।

त्रिशुलीमा बेपत्ता पूर्व गृहमन्त्री घिमिरेकाे अवस्था बुझ्न गृहमन्त्रीसहितकाे टाेली घटनास्थलमा

आइतबार मुक्तिनाथबाट फर्किँदै गर्दा जीप दुर्घटनामा परी त्रिशुलीमा बेपत्ता भएका पूर्व गृहमन्त्री माधव घिमिरेसहित तीन जनाको अवस्थाबारे बुझ्न गृहमन्त्रीसहितको सुरक्षा निकायका प्रमुखको टोली घटनास्थल पुगेको छ। गृहमन्त्री बिमलेन्द्र निधि, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, नेपाली सेनाका रथी वलदेवराज महत, सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीसहितको टोली मंगलबार विहान घटनास्थल पुगेको हो।

कालो अरिङ्गालले चिलेर घटनास्थलमै मृत्यु

म्याग्दी— बेगखोलामा अरिङ्गालले चिलेर एक जनाको ज्यान गएको छ। उत्तरी म्याग्दीको बेग–६ मा अरिङ्गालले चिलेर ५५ बर्षिय कृतिमान रोकाको ज्यान गएको छ।

त्रिशुली बस दुर्घटनास्थलदेखि ३० किमी तल्लो तटमा २ शव फेला

नारायण–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको चण्डिभञ्ज्याङ–६, कालिखोला नजिक त्रिशुली नदीमा गत शुक्रबार भएको बस दुर्घटना स्थलबाट करिब ३० किलोमिटर दक्षिणतर्फ २ ओटा शव फेला परेको छ।

त्रिशुलीमा खस्यो बस, यस्तो छ दुर्घटनास्थल (भिडियो)

दुर्घटनास्थल हेर्दा मृत्यु हुनेमध्ये अधिकांश यात्रु नदीमा डुबेर मृत्यु भएको हुनसक्ने उद्दारमा खटिएका प्रहरीले जनाएका छन्। रौतहट सदरमुकाम गौरबाट पोखराका लागि छुटेको रात्री बस शुक्रबार बिहान त्रिशुली नदीमा खस्दा २१ जनाको मृत्यु भएको छ। ग १ ख ३७०९ नम्बरको सो बस दुर्घटनामा परी घाइते भएका १७ जनालाई प्रहरीले उद्धार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्