२४ वैशाख २०८१ सोमबार
image/svg+xml

एमालेप्रति जनताको भरोसा बढ्दो छः मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारबाट बाहिरिए पनि नेकपा (एमाले) प्रति जनताको भरोसा बढ्दो क्रममा रहेको बताएका छन्।

‘कोरोनाको तेस्रो लहरको जोखिमको आंकलन गरेर पूर्वतयारी थालिएको छ’

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिमको आङ्कलन गरेर पूर्वतयारी थालिएको बताएकी छिन्।

वाग्मती प्रदेशसभा बैठक स्थगित

वाग्मती प्रदेशसभाको बैठक स्थगन भएको छ। प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक अवरुद्ध हुँदै आएको छ।

दुई दिनदेखि बेपत्ता नाबालकको शव भेटियो

नाबालक बिष्टको शव कुलोको पानीमा रहेको झाडीमा अड्किएको अवस्थामा फेला परेको हो। स्थानीय दिलिप बिष्टका नाबालक छोरा विवेक सोमबार बिहान ११ बजे घर नजिकैबाट बेपत्ता भएका थिए।

प्रदेश १ः प्रदेशसभा बैठक निरन्तर स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक सोमबार पनि स्थगित भएको छ। माओवादी केन्द्रका सांसदहरूको विरोधका कारण सोमबारको प्रदेशसभा वैठक स्थगित भएको हो।

वाग्मती प्रदेशसभाको बैठक असार २१ मा बस्ने

वाग्मती प्रदेशसभाको आज अपराह्न ३ बजे बस्ने भनिएको बैठक विशेष कारणवश भोलि असार २१ गते दिनको १ बजे बस्ने गरी सारिएको वाग्मती प्रदेशसभा सचिवालयले जनाएको छ।

मिडिया संचालन गर्ने तयारीको चौतर्फी विरोध

वाग्मती प्रदेश सरकारले आमसंचारगृह(मिडिया) संचालनको तयारी गरेपछि चौतर्फी विरोध भईरहेको छ।

प्रदेश सरकारले मिडिया चलाउने होइन : महासंघ

वाग्मती प्रदेश सरकार आफैंले सञ्चार माध्यम खोल्न बजेट विनियोजन गरेकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। सरकार आफैं सञ्चार गृह खोल्नेतिर लाग्नुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लाग्नसक्ने भन्दै महासंघले आपत्ति जनाएको हो।

वाग्मती प्रदेशः बजेट विनियोजनको विवरण माग

वाग्मती प्रदेश सरकारलाई प्रदेश मामिला समितिले आर्थिक वर्ष २०७८/७९ मा विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि गरेको बजेट विनियोजनको विवरण माग गरेको छ।

वैद्यले आत्मालोचना गर्दै भनेः भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिए

वाग्मती प्रदेश सभामा कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध प्रदेश सभामा दिएको अभिव्यक्ति फिर्ता लिएका छन्।

एमालेले वैद्यको अभिव्यक्तिको निन्दा गर्दै भन्योः प्रधानमन्त्रीको हत्या गर्न दिएको धम्कीलाई गम्भीर रुपमा लिएका छौँ

नेकपा एमालेले नेपाली कांग्रेसका वाग्मती प्रदेश सांसद नरोत्तम वैद्यको अभिव्यक्ति आपत्तिजनक र निन्दनीय भएको जनाएको छ।

प्रदेशसभा बैठक: कार्यसूचीमा प्रवेश नगरी स्थगित

लामो समयपछि बसेको वाग्मती प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।

अष्टलक्ष्मीसहित १४ लाई स्पष्टीकरण सोध्ने एमाले संसदीय बोर्डको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभाको संसदीय बोर्डले १४ प्रदेशसभा सदस्यलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।

राष्ट्रियसभा उपनिर्वाचनमा देवकोटा विजयी

राष्ट्रियसभाको उपनिर्वाचन अन्तर्गत वाग्मती प्रदेशमा संयुक्त गठबन्धनका नेकपा एमालेनिकट डा. खिमलाल देवकोटा विजयी भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्