सिमेन्ट उत्पादन ६० प्रतिशत कटौती
सुरुवात भइरहँदा स्वदेशी बजारमा सिमेन्टको खपतमा उच्च गिरावट आएपछि उद्योगले उत्पादन घटाएका हुन्।
सुरुवात भइरहँदा स्वदेशी बजारमा सिमेन्टको खपतमा उच्च गिरावट आएपछि उद्योगले उत्पादन घटाएका हुन्।
भैरहवा–सरकारले निर्यातमा अनुदान दिने भएपछि अर्घाखाँची सिमेन्ट भारततर्फ निर्यात सुरू भएको छ। सोमबार ७० टन सिमेन्ट भारततर्फ निर्यात भएको कम्पनीले जनाएको छ।
युनाइटेड सिमेन्ट्सले धुनिबेसी ९ को वडा कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सि हस्तान्तरण गरेको छ।
शिवम् सिमेन्टले विशेष साधारणसभा सम्पन्न गरेको छ। कम्पनीका सञ्चालक अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा सञ्चालक समितिको निर्णय बमोजिम सभा समक्ष प्रस्तुत गरिएका प्रस्तावहरू पारित गर्दै विशेष साधारण सभा सम्पन्न भएको थियो।
शौर्य सिमेन्टले मेची, कोशी, जनकपुर, सलार्ही र महोत्तरी जिल्लामा ‘एक पिल्लर मलाई’ अभियान ल्याएको छ।
ललितपुर महानगरपालिकाले ललितपुरका सडकहरुमा सिमेन्टको डिभाइडरहरु हटाएर रबरका डिभाइडर राखेको छ।
शिवम् सिमेन्ट्सले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपालभरि सर्वाधिक बिक्री हुने ओपिसि सिमेन्ट बन्न सफल भएको छ।
कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टको तर्फबाट सञ्चालक आदित्य संघाईले शेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।
सरकारले निर्यातलाई प्रोत्साहन गर्ने नीति लिएपछि भारततर्फ सिमेन्ट निर्यात हुन सुरु भएको छ। नवलपरासीको सुनवल ७ मा रहेको पाल्पा सिमेन्टले अघिल्लो साता भारतमा सिमेन्ट निर्यात गरेको छ।
नेपालबाट भारतमा सिमेन्ट निर्यात हुन थालेको छ। पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको पाल्पा सिमेन्टले ‘तानसेन’ ब्राण्डको पीपीसी सिमेन्ट भारततर्फ निकासी गर्न औपचारिक रूपले सुरु गरेको हो।
शिवम् होल्डिङ्स प्रालि कम्पनी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ।
युनाइटेड सिमेन्ट्सले महादेव खोला, लेलेका सरकारी तथा निजी विद्यालयमा अध्यनरत ७३ विद्यार्थीलाई 'स्कुल ड्रेस' वितरण गरेको छ।
सरकारले बजेटमा सिमेन्ट निर्यात गर्न प्रोत्साहित गर्ने नीति लिएपछि उद्योगी उत्साहित भएका छन्। सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा सिमेन्ट निर्यात गरे ८ प्रतिशत प्रोत्साहन अनुदान दिने घोषणा गरेको छ।
मेक्सिकोको राज्य हिडाल्गोको सिमेन्ट प्लान्टमा कार्यरत कामदारका दुई विरोधी समूहबीच भएको झडपमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएको गभर्नर ओमर फयादले बुधबार बताएका छन्।
शिवम् सिमेन्ट लिमिटेडले चरिकोटमा निर्माणकार्य गरिरहेका ग्राहकसँग ग्राहक अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ।