१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

नागरिक लगानी कोषले घोराही सिमेन्टको शेयर किन्ने

नागरिक लगानी कोषले घोराही सिमेन्टको साधारण शेयर किन्ने भएको छ। कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टको तर्फबाट सञ्चालक आदित्य संघाईले शेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।  

घोराही सिमेन्टले ७९ लाख ४३ हजार ८ सय १ कित्ता शेयरको परल मूल्यमा १ सय रूपैयाँमा प्रिमियम बापत ३ सय ३५ रूपैयाँ थप गरी प्रति कित्ता ४ सय ३५ रूपैयाँको दरले ३ अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४ सय पैतीस रूपैयाँको शेयरको प्रत्याभूति गर्ने जनाएको छ।

प्रकाशित: ३ श्रावण २०७९ ०२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App