१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

लघुवित्तको ऋणले गाउँबाटै विस्थापित

गाउँमा ऋण दिन आएका लघुवित्तका ऋणीहरू चर्को व्यजका कारण ऋण तिर्न नसकेपछि सुनसरी र मोरङका ग्रामीण भेगका विपन्न ऋणीहरू गाउँ बाटै विस्थापित हुन थालेका छन्। दर्जनबढी लघुवित्तबाट ऋण लिएकाहरू घरबार वेच्दा पनि ऋण तिर्न नपुग्ने भएपछि गाउ“बाटै विस्थापित हुन बाध्य भएका हुन्।

माथिल्लो त्रिशूली ‘थ्री ए’ निर्माण सुरू हुने, ऋण अवधि थप्न चिनियाँ पक्षलाई आग्रह

गोरखा भूकम्पका कारण क्षतिग्रस्त माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य चाँडै सुरु हुने भएको छ । कुल ६० मेगावाट क्षमताको सो आयोजना गत वर्ष नै सम्पन्न हुनेपर्नेमा भूकम्पका कारण ढिलाई भएको हो ।

ऋणबाट जोगिन ६ लाख लुटिएको नाटक

चक्कु प्रहार गरी लुटिएको नाटक गर्ने एक व्यक्ति पक्राउ परेका छन् । नेपालगन्ज–२१ महेन्द्र बहुमुखी क्याम्पस अगाडी आफूलाई अपरिचित व्यक्तिले चक्कु प्रहार गरि ६ लाख भारतीय रुपैयाँ लुटिएको बताउँने सुर्खेत बीरेन्द्रनगर–६ निवासी ३४ बर्षिय मोहम्मद नियाज अहमद अली साई पक्राउ परेका हुन् । जमुनाहातर्फबाट भे १ प ५००७ नम्वरको मोटरसाईकल चढेर नेपालगन्जतर्फ आउँदै गरेको अवस्थामा खुर्सानीको धुलो फालेर साथमा रहेको रकम अपरिचित व्यक्तिले लुटेको साईले बताएका थिए ।

भूकम्पपीडितलार्इ अनुदान ३ लाख, निर्ब्याजी ऋण ३ लाख

सरकारले भूकम्पपीडितलाई घर बनाउन दिने अनुदान रकममा एक लाख रुपैयाँ थप गर्नेबारे प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिमा छलफल सुरु भएको छ । जसअनुसार निर्णय भए अनुदान रकम तीन लाख पुग्नेछ । त्यसबाहेक ३ लाख रुपैयाँ निब्र्याजी ऋण दिइने विषयमा पनि छलफल अघि बढाइएको छ ।

सरकारी जमानीमा २५ अर्ब ऋण

सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई दुई थान ठूलो आकार (वाइड बडी) जहाज किन्न आवश्यक २५ अर्ब रुपैयाँका लागि जमानी बस्ने निर्णय गरेको छ। सरकारको निर्णयलगत्तै अर्थ मन्त्रालयले बिहीबार वायुसेवा निगमलाई यससम्बन्धी पत्र पठाएको छ।

प्रेमीको ऋण चुक्ता गर्न अपहरणमा परेको नाटक गर्दै परिवारसँग फिरौती माग्ने सावित्री पक्राउ

ऋण तिर्न अपरहणको नाटक गरी फिरौती माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। अन्य व्यक्तिबाट लिएको ऋण तिर्न नसकेपछि सिन्धुपाल्चोक घर भई पाटनढोका बस्दै आएकी २० वर्षीया सावित्री खड्का र उनका प्रेमी सिन्धुपाल्चोक कर्थली घर भएका हाल चप्पल कारखाना बस्दै आएका रामचन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

भारतको ४५ अर्ब ऋण सहयोग नेपालले नलिने

प्रधानमन्त्री पुष्पकमल दाहालको बिहीबारबाट हुने भारत भ्रमणका क्रममा नेपालले यसअघि भारतले घोषणा गरेको एक खर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोगसम्बन्धी सम्झौता संशोधन प्रस्ताव लैजाने भएको छ। परियोजना छनोट गर्न नसक्नु र अनावश्यक प्रतिबद्धता शुल्क तिर्नुपर्ने बाध्यता भएपछि नेपालले सम्झौता संशोधन गर्न खोजेको हो।

ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव ढुङ्गानाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव इन्द्रप्रसाद ढुङ्गानाले गैरकानुनी रुपमा रु एक करोड ९६ लाख ८२ हजार २५४ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

इटहरी उपमहानगरपालिकाको ऋण ४ करोड बढी

इटहरी उपमहानगरपालिकाले नगर विकास कोषमार्फत लिएको ४ करोड ६९ लाख ३२ हजार रुपैयाँ तिर्न बाँकी छ। दसकअघि नगरपालिका छँदैदेखि अहिलेसम्म पटक–पटक लिएको ५ करोड ५७ लाख ३१ हजार दुई सयमध्ये यो बर्ष १ करोड ५ लाख ९५ हजार ऋण तरेको छ।

गरिबले पाउने भए सस्तो ब्याजदरमा ऋण

गरिबले सस्तो ब्याजदरमा ऋण पाउने भएका छन्। राष्ट्र बैंकले लघुवित्तको ब्याजदर स्प्रेडबाट नियन्त्रण गरेपछि गरिबले सस्तो ब्याजदरमा ऋण पाउने अवस्था बनेको हो। गरिबका लागि खोलिएका भनिएका लघुवित्तले वार्षिक २५ प्रतिशतसम्म ब्याज लिइरहेको विषयमा चर्को आलोचना भएपछि राष्ट्र बैंकले स्प्रेडदरबाट ब्याजमा अंकुश लगाएको छ।

नेपाल आयल निगम ऋणमुक्त

काठमाडौं-लामो समयदेखि सरकार र विभिन्न वित्तीय संस्थाको ऋणको भार बोक्दै आएको नेपाल आयल निगम आजबाट ऋण मुक्त भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्