२२ वैशाख २०८१ शनिबार
image/svg+xml

पारमाणविक भट्टी खोल्ने विधेयक कार्यसूचीमा राख्दै हटाउँदै

पारमाणिक पदार्थको उत्पादन गर्न निजी कम्पनीलाई अनुमति दिने व्यवस्था राखेर संसद्मा ल्याइएको विधेयकमा विवाद उत्पन्न भएपछि कार्यसूचीमा राख्ने र हटाउने गरिएको छ।

अर्थमन्त्रीले आज जवाफ दिने कार्यसूची

अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रियसभाको शुक्रबारको बैठकमा आव २०७५÷७६ को राजश्व र व्ययको अनुमानमाथिको सामान्य छलफलमा सदस्यहरूले उठाएका विषयमा जवाफ दिने भएका छन्।

कार्यसूचीमा प्रधानमन्त्री असन्तुष्ट

प्रधानमन्त्री ओलीले सुरुमा सभामा आउँछु भनेर समय दिए पनि कार्यसूचीमा चित्त नबुझेपछि सभामा नगएका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उपकुलपतिद्वारा प्रस्तावित कार्यसूची विवादित र अस्पष्ट भएपछि प्रधानमन्त्री बैठकमा नगएको जानकारी दिए।

प्रधानमन्त्रीको भारत भ्रमण : नयाँ सम्झौता नहुने, मुख्य कार्यसूची के ?

प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी शुक्रबार हुने भारतको त्रिदिवसीय राजकीय भ्रमणमा कुनै नयाँ सन्धिसम्झौता नहुने सरकारले स्पष्ट गरेको छ।

मोरङ १ का उम्मेदवारको कार्यसूची : पर्यटन विकास

मोरङ निर्वाचन क्षेत्र नं १ सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा चिनिए पनि सो क्षेत्र पर्यटकीय हिसाबले भने निकै महत्वपूर्ण मानिन्छ। पूर्वपश्चिम राजमार्गदेखि उत्तरमा रहेका क्षेत्रलाई समेटेर निर्माण भएको एक नं निर्वाचन क्षेत्रका अधिंकाश भूभाग पहाडी तथा दुर्गम क्षेत्रमा पर्छन्। जिल्लाका उर्लाबारी नगरपालिका तथा लेटाङ, मिक्लाजुङ र केराबारी गाउँपालिकालाई समेटेर एक नं निर्वाचन क्षेत्र बनाइएको हो। सो क्षेत्रका सबै स्थानीय तहमा पर्यटकीय क्षेत्रको सम्भावना रहेको छ। आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि सो क्षेत्रका उम्मेदवारहरु पर्यटकीय क्षेत्रको विकास गर्ने मुख्य कार्यसूची बोकेर चुनावी मैदानमा उत्रिएका छन्।

चिकित्सा शिक्षा विधेयक कार्यसूचीमै राख्न अवरोध

चिकित्सा शिक्षा विधेयकमा डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गरेर संसद्बाट पारित गर्ने कांग्रेस प्रयास सत्तासीन माओवादी केन्द्र र विपक्षी एमालेले रोकेका छन् ।

संशोधन कार्यसूची हटाउन प्रस्ताव

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधन प्रस्ताव थाती राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुत्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोगमाथि छलफल अघि बढाउन अस्वीकार गरेको छ।

कार्यसूचीबारे सभामुख कदम नयाँ होइन'

संसद्मा विचाराधीन विधेयक स्थगित गरी अविश्वास प्रस्तावमाथिको छलफललाई कार्यसूचीमा राख्ने सभामुख ओनसरी घर्तीमगरको निर्णय विगतका अभ्यासकै आधारमा भएको देखिन्छ। सत्ता गठबन्धनको आइतबार बसेको बैठकले सभामुखको कदम एकपक्षीय भएको आरोप लगाए पनि विगतकै अभ्यासलाई अनुशरण गरेको देखिएको हो।

मन्त्रिपरिषद् कार्यसूचीमा प्रवेश नगरी स्थगित

मन्त्रिपरिषद्को आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक बसेपनि कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्