२० पुस २०८२ आइतबार
image/svg+xml

भेनेजुएलामाथि नियन्त्रण गर्ने ट्रम्पको योजनामा धक्का, मादुरो समर्थककै नियन्त्रणमा काराकास

हाल अन्तरिम राष्ट्रपतिको भूमिकामा रहेकी डेल्सी रोड्रिगेज मदुरोको नजिकको विश्वासपात्र मानिन्छिन् । उनी लामो समयदेखि मदुरोसँगै रहेर काम गरेको र सत्ताको भित्री घेरामा सक्रिय रहेको बताइन्छ ।

प्रधानमन्त्री कार्कीका श्रीमान सुवेदी थप उपचार गर्न भारत जाने

प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गाप्रसाद सुवेदीको स्वास्थ्यमा समस्या आएको छ ।

बेलायत पठाइदिन्छु भन्दै लाखौँ ठग्ने तीन जना पक्राउ

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले फरक ठगीका घटनामा तीन जनालाई पक्राउ गरेको जनाएको छ।

युएनडिपीको कर्मचारी भन्दै ठगी गर्ने युवक लमजुङबाट पक्राउ

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक युवकलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ।

चितवन-१ बाट ६ जनाको नाम सिफारिस गर्दा परेनन् सुरेन्द्र पाण्डे

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमाले चितवन- १ बाट ६ जनाको नाम सिफारीस गरेको छ ।

श्रृंखलाबद्ध हत्या र लुटपाट गर्ने चार जनाको गिरोह पक्राउ

प्रारम्भिक सोधपुछमा पक्राउ परेकाहरूले यसअघि पनि अर्को हत्या तथा लुटपाटमा संलग्न रहेको स्वीकार गरेका छन्।

मादूरो दम्पत्तीलाई छाड्न भन्दै अमेरिकी दूतावास बाहिर विद्यार्थीको प्रदर्शन

विभिन्न विद्यार्थी संगठनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको रिहाइको माग गर्दै नेपालस्थित अमेरिकी दुतावास महाराजगञ्ज बाहिर प्रदर्शन गरेका छन् ।

नेपालमा पहिलो पटक ‘डिलाइट डेरी प्राइड’ इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर

यो उत्पादन अब प्रमुख ई–कमर्स प्लेटफर्महरू, मोडर्न ट्रेड स्टोरहरू तथा भाटभटेनी सुपरमार्केट (BBSM) मा उपलब्ध छ।

अडियो भिडियो सोसाइटीको घोषणा

नेपालमा अडियो भिडियो सोसाइटीको घोषणा भएको छ । चलचित्र विकास बोर्डले अडियो भिडियो सोसाइटी अफ नेपालको औपचारिक रुपमा घोषणा गरेको छ ।

जाँचबुझ आयोगले ओलीलाई पत्र काट्यो, गुन्डुस्थित निवासमै बुझाइयो

ओलीले आयोगका अध्यक्ष कार्कीका विवादित पूर्व अभिव्यक्तिका कारण निर्णय सुनाइसकेको व्यक्तिसमक्ष बयान दिन नजाने अडान कायम राखेका छन्।

रास्वपाको केन्द्रीय सदस्यमा रञ्जु र समीक्षासहित ७ जना मनोनीत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ५८ औं केन्द्रीय समिति बैठकले पार्टी समायोजन प्रक्रियापछि केन्द्रीय समितिमा ७ जना सदस्य मनोनीत गरेको छ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक सोमबार बोलाइयो

सोमबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक आह्वान भएको हो।

दी एसेस : रुट र ब्रुकले सम्हाले इंल्यान्ड

५७ रन जोड्दा ३ विकेट गुमाएको स्थितिबाट सम्हालिँदै इंल्यान्डले पहिलो दिनको खेलको समाप्तिमा २११ रन बनाएको छ ।

सिभिलमा न्यूरो सर्जरी सेवा सुरु हुँदै

सिभिल अस्पतालमा न्यूरो सर्जरी बहिरंग सेवा सुरु भएसँगै न्यूरो सर्जरी शल्यक्रिया सेवा पनि सञ्चालन हुने भएको छ ।

ब्याटल ग्राउन्ड दाङ–२ः जितेकी रेखा सिफारिसमै छुटिन, हारेका शंकर एकल सिफारिस

नेपाली कांग्रेस र नेकपा एकीकृतसहितका दलको सहयोगमा उठेकी शर्माले १९६ मतान्तरले पोखरेललाई पराजित गरेकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्