१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

देवघाटमा डुबेर एक बेपत्ता

देवघाटमा लागेको माघे संक्रान्ति मेलामा गएका एक व्यक्ती नदीमा डुबेर वेपत्ता भएका छन्। देवघाट धामको तनहुँतर्फ स्नान गर्न लागेका नवलपुरको गैंडाकोटका २४ वर्षिय अमृत भन्ने चित्रबहादुर गुरुङ वेपत्ता भएका हुन्। बिहान ९ः३० बजे कालिगण्डकी नदीमा स्नान गर्न लाग्दा उनी डुबेर वेपत्ता भएको माघेसंक्रान्ति मेला व्यवस्थापन मूल समितिका सह संयोजक शिव तिवारीले जानकारी दिए।

बम्जन आश्रम प्रकरण: सञ्चलाल अनुसन्धानमा प्रहरी केन्द्रीत

‘तपस्वी’ रामबहादुर बम्जनका विभिन्न आश्रमबाट बेपत्ता भएका पाँच अनुयायीमध्ये मकवानपुरका सञ्चलाल वाइबाको अनुसन्धानमा प्रहरी केन्द्रीत भएको छ। उनको आश्रमभित्रै हत्या भएको बलियो तथ्य बाहिरिएपछि प्रहरी पहिलो चरणमा सञ्चलालको अनुसन्धानमा केन्द्रीत भएको हो।

चितवनबाट बेपत्ता भएका युवक तेह्रथुममा भेटिए

पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर ६ का २४ वर्षिय युवक सुदिप सापकोटाले अष्ट्रेलियाको भिषा लागेको भनेर परिवारलाई भनेका थिए। मंसिर ४ गते विदेश जानको लागि हवाई टिकट समेत बुकिङ गरेका थिए।

भूकम्पबाट अझै १ हजार वेपत्ता

इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी अझै पनि १ हजारभन्दा बढी व्यक्ति वेपत्ता भएको इन्डोनेसियाका सरकारी अधिकारीहरूले बताएका छन्।

१० दिनदेखि तीन किशोरी बेपत्ता

नुवाकोटको तादी गाउँपालिका– १ उर्लेनी काल्चेका तीन किशोरीहरु हराएको १० दिन बितिसक्दा समेत केही अत्ताेपत्ताे लाग्न सकेकाे छैन।

मलेसियामा वेपत्ताका परिवारलाई आर्थिक सहयोग

‘हाम्रो आवाज परिवर्तन समाज नमस्कार अभियान’ नामक फेसबुक पेजका सञ्चालकले मलेसियामा वेपत्ता भएका एक कामदारका परिवारलाई आर्थिक सहयोग गरेको छ।

आफन्तको प्रतिक्षामा वेपत्ता परिवार, ओभाएनन् आँखा

‘छोरा आउला भन्ने आश छैन्। सुरु सुरुमा त आशा लाग्थ्यो अब त मर्याे। विचरा ग्वाला गोठालो जान्थे, घरगाउँ गर्थे। केही नबिराएकालाई पनि मारे। त्यस्ता सोझाले पनि सीआइडी गर्छन?’ मेघमालीले एकै सासमा गुनासो गरिन। ‘मरेको लास वरीपरी कागजमा सुराकी लेखेर ढुंगाले च्यापेर छोडेका थिए।’ उनलाई त्यसो गर्नेहरू को हो थाहा छ तर आगामी पुस्ताका लागि बिगत भुल्न बाध्य छिन।

बर्दियाका तीन युवक ८ दिनदेखि वेपत्ता

माछा मार्न भारतको जंगल तर्फ हिँडेका तीन नेपाली युवाको अवस्था आठ दिन बितीसक्दा समेत अज्ञात रहेकाे छ।

खोलाले बगाएर बालक बेपत्ता

खोलाले बगाएर बुढीगंगा नगरपालिका २ मा एक बालक बेपत्ता भएका छन्। बुढीगंगा नगरपालिका २ ताँप्रा घटालीमाडु बस्ने मानबहादुर थापाका ११ वर्षीय छोरा विराज थापाको गाउँ नजिकै पर्ने पानीमुल खोलामा बगेर वेपत्ता भएको प्रहरीले जनाएको छ।

पौडी खेल्न गएका सुजित नारायणीमा बेपत्ता

नारायणी नदीमा पौडी खेल्न गएका एक किशोर बपत्ता भएका छन्। भरतपुर महानगरपालिका वडा नम्बर १६, शरणपुरका १६ वर्षीय सुजित भुजेल बेपत्ता भएका हुन्।

गोक्यो तालमा वेपत्ता विद्यार्थीको उद्दार गर्न माग

गोक्यो  तालमा डुवेर साउन १९ गते देखि वेपत्ता भएका  विद्यार्थीहरूको उद्दार गर्न प्रदेश १ को प्रदेश सभामा माग गरिएको छ। मंगलबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद  बुद्धिकुमार राजभण्डारीले  पौडी खेल्ने क्रममा तालमा बेपत्ता भएका विद्यार्थीको उद्दार गर्न सरकारसँग माग गरेका हुन्।

हाइलक्स दुर्घटनामा वेपत्ता भएका दुईको शव भेटियाे

रिब्दीकोट गाउँपालिका–६, ठिमुरे ढुस्टुङ्मा हाइलक्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जाजरकोट पहिरो अपडेट : अझै एक वेपत्ता, आठको शव भेटियो, मौसमका कारण उद्वार स्थगित (भिडियो)

जाजरकोटको भेरी नगरपालिका–३ ठाटिबजारमा गएको पहिरोमा परी पुरिएका मध्ये ८ जनाकाे शव फेला परेको छ।

बाबुछाेरा १५ दिनदेखि वेपत्ता

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रुवीभ्याली गाउँपालिका वडा नं ३ बर्खाप टोलका बाबुछोरा १५ दिनदेखि बेपत्ता भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्