२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

प्राध्यापक कुट्नेलाई कारबाही माग

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक डा. प्रेम चलाउनेलाई निर्मम कुटपिट गरी घाइते बनाउने दोषीलाई तत्काल कारबाही गर्नुपर्ने र डा. चलाउनेको सम्पूर्ण उपचार खर्च विश्वविद्यालयले बेहोर्नुपर्ने माग राख्दै प्राध्यापकहरूले उपकुलपति कार्यालय घेराउ गरेका छन्।

राजकुमार चेपाङको कुटपिटपछि मृत्यु प्रकरणमा हुद्दामाथि अनुसन्धान

जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ।

होटेलमा आएका ग्राहकलाइ साहुले कुटे, उपचारका क्रममा ग्राहकको मृत्यु

मोरङको उर्लाबारीको एक होटलमा कुटपिटबाट एक जना ग्राहकको मृत्यु भएको छ। कुटपिटबाट घाइते भएका ग्राहकको उपचारका क्रममा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

निर्दोष सर्वसाधारणमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गरिने

महामारीको बेला सरकारले निषेधाज्ञा खुकुलो पारेपछि सर्वसाधारण रोटीरोटीका लागि सडकमा निस्किएका छन्। तर, सामान्य विचार राख्दा र राम्रोको समर्थन गर्दा पनि प्रहरीले ज्यादतीपूर्ण व्यवहार देखाएको छ। यस्तो प्रवृत्तिले प्रहरी प्रशासनमाथि नै प्रश्न उठिरहेको छ।

सार्वजनिक पोखरीमा माछा मार्दा जनप्रतिनिधिबाट कुटपिट

झडप हुँदा दुवै पक्षका मानिस घाइते भएको वडा सदस्य दुलारीदेवी साहका पति मिश्रीलाल साहले बताए। दुलारीदेवीलाई पनि चोट लागेको उनको भनाइ छ।

सञ्चारगृहमै प्रवेश गरी पत्रकारमाथि कुटपिट

कैलालीको धनगढीस्थित दिनेश सञ्चार गृहमा प्रवेश गरी एक समूहले त्यहाँ कार्यरत पत्रकारमाथि कुटपिट गरेको छ। १५/२० जनाको समूहमा आएका उनीहरूलेे कार्यालयभित्रै प्रवेश गरी पत्रकारमाथि कुटपिट गरेका हुन्।

राखेपद्वारा खेलाडी कुटपिटप्रति गम्भीर ध्यानाकर्षण

एथ्लेटिक्सकी राष्ट्रिय कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि भएको जातीय विभेद कारण कुटपिटप्रति राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

गर्भवती खेलाडीमाथि निर्घात कुटपिट

जातीय विभेद हुने गरी दुर्व्यवहार नगर्न सम्झाउँदा आफैँ आक्रमणको निसानामा परेकी यी राष्ट्रिय कीर्तिमानी खेलाडी अहिले पेटको बच्चाको स्वास्थ्यका लागि अस्पतालको बेडमा संघर्ष गरिरहेकी छन् । कहिल्यै चिनजान नै नभएका स्थानीय दम्पतीले मेचीनगरको चारआलीमा उनी र उनका पतिमाथि अनाहकमा आक्रमण गरेका थिए ।

घरेलु हिंसाको कालो रुप : गर्भवती श्रीमतीलाई कुटपिट

पश्चिम/दक्षिण रोल्पाको होलेरीमा श्रीमानको कुटाइबाट एक गर्भवती महिला गम्भीर घाइते भएकी छिन् । श्रीमानको कुटाइबाट उनको गर्भपतन समेत भएको छ ।

कुटपिटबाट एकजनाको मृत्यु

पश्चिम रोल्पाको होलेरी नजिकै एक गाउँमा कुटपिटका कारण एकजनाको ज्यान गएको छ । रुन्टीगढी गाउँपालिका वडा नं. ६ डुब्रिङको सालडाँडाका २४ वर्षीय इश्वर बस्नेतको स्थानीयको कुटपिटबाट मृत्यु भएको प्रहरीले बताएको छ ।

कार्यालय प्रमुख सञ्जेललाई कार्यकक्षमै आक्रमण

कार्यालयको काम इमान्दारिता र घुस नखाइ जनताको सेवा छिटोछरितो गर्दै सेवा दिनुपर्छ भन्ने सिद्धान्त बोकेका प्रेमप्रसाद सञ्जेललाई आफ्नै कार्यालयका कर्मचारीले कुटपिट गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृतद्वारा वडाध्यक्षमाथि कुटपिट

सर्लाहीको हरिपूर्वा नगरपालिका–३ का वडाध्यक्षमाथि कुटपिट भएको छ। हरिपुर्वा नगरपालिका–३ धनकौलका वडाध्यक्ष धर्मराजसिंह महतोमाथि सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कुटपिट गरेको प्रहरीले जनाएको छ।

राति होहल्ला गरेको भन्दै कुटपिट, एकको मृत्यु

निर्घात कुटपिटपछि काठमाडौंको ताकेश्वर नगरपालिका–५ गोल्ढुंगामा एक जनाको ज्यान गएको छ। बिहीबार राति घर फर्कने क्रममा होहल्ला गरेको भन्दै २४ वर्षीय छिरिङ तामाङलाई स्थानीयले कुटपिट गरेका थिए। कुटपिट भएको जानकारी पाएपछि राति साढे १ बजे बालाजु वृत्तको प्रहरी टोली त्यहाँ पुगेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्