१६ वैशाख २०८३ बुधबार
image/svg+xml

हावाहुरीको जोखिम बढ्दो, दशकमा १०१ को मृत्यु

२०७३ वैशाख १ देखि २०८२ माघ २५ सम्म कूल एक हजार ५१९ हावाहुरीका घटना भएका छन्। यस अवधिमा हावाहुरीका कारण १०१ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।

रुपन्देहीमा बस र इभि ठाेक्कियाे : २ जनाको मृत्यु, २८ घाइते

रुपन्देहीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। अरु २८ जना घाइते भएका छन्।

डिएलएस: ओमानसँग नेपाल १०२ रनले पराजित

वर्षाले प्रभावित आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को खेलमा ओमानले नेपाललाई डकवर्थ लुइस (डिएलएस) पद्धतिका आधारमा १०२ रनले पराजित गरेको छ।

पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण तामेलीमा राखियो

पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पदीय जिम्मेवारीसम्बन्धी विषयमा सोधिएको स्पष्टीकरण प्रक्रिया भने तामेलीमा राखिएको छ।

निजी विद्यालयको शुल्कबारे गुनासो रोकिएन, सहायता कक्षमा घन्टामै ५० फोन

गुनासोकर्ताहरूले स्थानीय तहले शुल्क मापदण्ड र मन्त्रालयको निर्देशन कार्यान्वयनमा ध्यान नदिएको भन्दै केन्द्र सरकारले सिधै अनुगमन गर्नुपर्ने माग गरेका छन्।

रविले भने: सुधनमाथि चाँडै छानविन हुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री तथा रास्वपा सांसद सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया अघि बढाइने बताएका छन् ।

अध्यादेश सुधारका लागि हो, कसैलाई फसाउन वा पार्टी फुटाउन होइन: लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले ल्याएको अध्यादेश राजनीतिक प्रतिशोध साध्न नभई मुलुकमा आवश्यक सुधार र प्रशासनिक रिक्तता मेटाउन ल्याइएको बताएका छन्।

नियत सफा छ, इमर्जेन्सी परेर अध्यादेश ल्याइएको हो: बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले मुलुकमा अत्यावश्यक सुधारका कार्यहरू अघि बढाउन ‘इमर्जेन्सी’ परेकाले सरकारले अध्यादेश ल्याएको बताएका छन्।

मुखमा पट्टी बाँधेर कलाकार माइती घरमा बस्नुपर्ने अवस्था किन आयो ?

आज त्यही माइतीघरमा नेपाली कलाकार मुखमा पट्टी बाँधेर खबरदारी गरिरहेका थिए ।

सागर ढकाल भन्छन्- जनतालाई छिटो नतिजा दिन अध्यादेश ल्याउनु परेको हो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले सरकारले ल्याएको अध्यादेश जनताको अपेक्षाअनुसार छिटो नतिजा दिनका लागि आवश्यक रहेको बताएका छन्।

मूल्यवृद्धि प्रति सरकार जानकार छ, गम्भीर छ: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण नेपाली बजारको मूल्यवृद्धिमा परेको प्रभावबारे सरकार रहेको बताएका छन्।

बेहोस अवस्थामा अस्पताल भर्ना भएकी उपसभामुखको स्वास्थ्यमा सुधार

प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरको स्वास्थ्यमा सुधार देखिएको छ । बेहोस भएपछि उनलाई ललितपुरस्थित किष्ट मेडिकल कलेजमा भर्ना गरिएको छ ।

नेपाल र ओमानबिचको खेलमा वर्षा बाधक

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल र ओमानबिचको खेल वर्षाका कारण रोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्