१० मंसिर २०८१ सोमबार
image/svg+xml

फिल्म 'नायक' को सिक्वेल बन्ने

फिल्मले अप्रत्याशित रूपमा मुख्यमन्त्री बनेका शिवाजी राव (अनिल कपूर) को जीवनलाई चित्रण गरेको छ। निर्देशक एस शंकरले बनाएको मध्ये सर्वाधिक हेरिएको फिल्ममा ‘नायक’ पनि पर्दछ।

सभ्यता रक्षक राउटेको तस्बिर कथा

यो खोजका क्रममा दर्सु र अर्सेनेभबिच आत्मीयता बढ्छ। उनीहरू नजिकका साथी बन्छन्। उमेर ढल्दै गएपछि दर्सुका आँखा कमजोर हुन्छन् र सिकार गर्न सक्तैनन्।

फिल्म ‘पुजार सार्की’ मा प्रदीपको लुक्स

अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसरमा फिल्म ‘पुजार सार्की’ले उनको ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गरेको छ।

निफको ओपनिङ फिल्म : आनी छोइङ डोल्मा

चैत १ देखि ५ गतेसम्म चल्ने चलचित्र महोत्सवको ओपनिङ फिल्म आनी छोइङ डोल्माको जीवनीमा आधारित ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ डकुमेन्ट्री रहने नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) जनाएको छ।

केसाङ छेतेनका वृत्तचित्र प्रदर्शनी आजदेखि

केसाङ छेतेन निर्मित १० वटा वृत्तचित्रको आजदेखि नेपाल पर्यटन बोर्डमा निःशुल्क प्रदर्शनी हुँदै छ।

फिल्म ‘डन–३’ मा रणवीर कियाराको जोडी

फिल्म ‘डन–३’ मा अभिनेता रणवीर सिंहसंग कियारा आडवाणी देखिने भएकी छिन्। निर्माण पक्षले फिल्लमा नायिका कियारा आडवाणी लिएको जानकारी दिएको छ।

हिन्दी फिल्ममा डेब्यु गर्दै बेनिशा हमाल

अभिनेत्री बेनिशा हमालले हिन्दी फिल्ममा डेब्यु गर्ने भएकी छन्। हमालले आफू हिन्दी फिल्ममा डेब्यु गर्न लागेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छिन्।

फिल्म ‘रामायण’ मा शूर्पणखाको भूमिकामा देखिंदै रकुल प्रीत सिंह

भारतीय सञ्चारमाध्यमको रिपोर्टअनुसार रकुल प्रीत अब यो फिल्ममा प्रवेश गर्न सक्नेछिन्। रकुल ‘रामायण’ मा शूर्पणखाको भूमिकामा देखिनेछिन्।

‘दयारानी’ हेर्न नेतादेखि कलाकारसम्म

फिल्म ‘दयारानी’ को पोखरामा प्रिमियर–शो गरिएको छ। मिडटाउन सिनेमाजमा गरिएको दयारानीको प्रिमियर–शो भएपनि आगामि शुक्रबारबाट फिल्म अल नेपाल रिलिज हुँदैछ ।

माघ २२ मा देशभरका फिल्म हल बन्द

नेपाल चलचित्र संघले सरकारले लगाएको अव्यावहारिक कर खारेजी माग गर्दै एक दिन देशभरका फिल्म हल बन्द गर्ने भएको छ।

फिल्म फेयर २०२३ः सर्वश्रेष्ठको उपाधी आलिया र रणवीरलाई

बलिवुडको बहुप्रतिक्षित फिल्म फेयर अवार्ड २०२३ ले आलिया भट्टलाई सर्वश्रेष्ठ अभिनेत्रीको उपाधी प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्