अब फिल्ममा पनि देखिँदै ओली
आइतबार राजधानीको नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलन गरेर फिल्म निर्माणको घोषणा गरिएको हो। उक्त घोषणा कार्यक्रममा ओली पनि सहभागी थिए।
आइतबार राजधानीको नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलन गरेर फिल्म निर्माणको घोषणा गरिएको हो। उक्त घोषणा कार्यक्रममा ओली पनि सहभागी थिए।
नाटक ‘समय पीडा’ को मञ्चन भएको छ। सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा नाटक रातोपुलस्थित ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा मञ्चन भएको हो।
ऋतिक रोशन र दीपिका पदुकोणको एरियल एक्शन फिल्म फाइटर यतिबेला निकै चर्चामा छ। बिहिबारदेखि फिल्म सिनेमा हलमा आउँदै छ।
केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले वेबसाइट सञ्चालनमा ल्याएको छ। शुक्रबार जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सेन्सर बोर्डको वेबसाइट सुरुवात गरेकी छिन्।
फिल्म ‘एक मुठ्ठी बादल’ मा आँचल शर्मा मुख्य भूमिकामा देखिने भएकी छिन्। सहारा शर्माले निर्देशन गर्न लागेको फिल्ममा शर्मा मुख्य भूमिकामा देखिन लागेकी हुन्।
दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘गाउँ नै रमाइलो’ को लिड रोलमा अभिनेत्री मिरुना मगर अनुबन्धित भएकी हुन्।
अनमोलले फोटोसँगै क्याप्सनमा लेखेका छन्, ‘याद गर्नुहोस् कि तपाईंलाई तल ल्याउन खोज्ने मानिस पहिले नै तपाईंभन्दा तल छन्। सबैलाई नयाँ वर्षको शुभकामना।’
अभिनेता सौगात मल्ल र विपीन कार्की अभिनित ‘द रेड सुटकेस’ आगामी चैत ३० गते रिलिज हुने भएको छ। सोमबार ‘द रेड सुटकेस’ फिल्मको निर्माण कम्पनी आइसफल प्रोडक्सनले यस्तो जानकारी दिएको हो ।
सार्वजनिक पोस्टरमा फिल्मका शीर्ष पात्र 'डिग्री माइला' बनेका दयाहाङ राईलाई प्रस्तुत गरिएको छ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार फिल्मको व्यापार पाँच दिनमा ५०० करोड नजिक पुगेको छ। यो कमाइ विश्वभरको हो।
भारतीय सञ्चार माध्यमहरूका अनुसार फिल्ममा कार्तिक आर्यनको अपोजिटमा अभिनेत्री तृप्ती डिमरी देखिने भएकी हुन्।
भारतीय मिडियाहरुको अनुसार फिल्म 'डंकी' ले तेस्रो दिनसम्म आइपुग्दा ७५ करोड ८२ लाख भारू कमाइ गरेको छ।
तर हालै मात्र फिल्म निर्देशक सन्दीप रेड्डी वांगाले फिल्म एनिमलमा अभिनेत्रीको रुपमा रश्मिका नभएर परिणीति चोपडा पहिलो रोजाइ भएको बताएका छन्।
फिल्मले दोस्रो दिन १०६ करोड कलेक्सन गरेको छ। जसमध्ये ५५ करोड भारतीय बक्स अफिसमा कमाएको छ। दुई दिनमा ‘सालार’ को ग्लोबल कलेक्सन २८५ करोड भएको छ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्मले पहिलो दिन भारतमा ३० करोड नेट कलेक्सनसहितको ओपनिङ गरेको छ।