‘हिरो र भिलेनभन्दा पनि चरित्र महत्वपूर्ण हुन्छ’
'हिरोकै रुपमा काम गरिरहेको छु। अब भने सुहाउँदो भूमिका आएमा अभिनय गर्छु। म कलाकार हुँ। सकारात्मक र नकारात्मक दुवै भूमिका निर्वाह गर्न तयार छु', अभिनेता अधिकारीले भने।
'हिरोकै रुपमा काम गरिरहेको छु। अब भने सुहाउँदो भूमिका आएमा अभिनय गर्छु। म कलाकार हुँ। सकारात्मक र नकारात्मक दुवै भूमिका निर्वाह गर्न तयार छु', अभिनेता अधिकारीले भने।
फिल्मको ट्रेलरमा मित्रताको कथा, रोमान्स, कमेडी, एक्सनलाई चित्रण गरिएको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङ चित्रित छन्। दयाहाङ र उगेन तथा सौगात र उपासनाको जोडी बाँधिएको छ।
द्वन्द्वको क्रममा कैयौं मानिसले ज्यान गुमाए। बेपत्ता र घाइते भए भए। ज्यान गुमाउनेहरु त मरेर गए नै, तर बेपत्ताको अवस्था अझै पत्ता लाग्न सकेको छैन।
चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालको कार्यकाल सकिएको छ।
देशको विकास र सामाजिक परिवर्तनका लागि भन्दै यसपटकको स्थानीय तह निर्वाचनमा गैरराजनीतिक व्यक्तिहरूले पनि विभिन्न पालिकाका मेयर/अध्यक्षलगायतका पदमा उम्मेदवारी दिएका छन्।
कोरोना संक्रमणले लामो समय आम्दानीविहीन अवस्थामा रहेका मनाङका पर्यटन व्यवसायीले छोटो समयमा राम्रो आम्दानी हात पार्न सके। त्यो अवसर थियो–बलिउड फिल्म ‘उँचाई’ को छायांकन हुनु। एउटा बिदेशी फिल्म छायांकन भएकै कारणले कोरोनाको मारमा गुज्रेको मनाङको पर्यटन क्षेत्रले ठुलो रकम आम्दानी गर्न सक्यो। त्यसबाहेक मनाङको प्रवद्र्धनमा अझै ठुलो साथ मिलेको छ।
एकपटक कुरैकुरामा नायकले भन्छ, ‘म त बिहा गरेपछि मेरी पत्नीलाई खाना बनाउन, खेतबारीमा काम गर्न र गोडा मिच्न पनि लगाउँछु। हिजो तिमीले आफ्नो लोग्नेसँग गरेको व्यवहार यदि मेरी पत्नीले गरी भने उसले झापड पनि खान्छे।’
फिल्म निर्माण र प्रदर्शनको व्यवस्थापनमा सक्रिय देखिने निर्माता तथा वितरक गोपाल कायस्थलाई यतिखेर राजधानीको बौद्धस्थित सिद्धार्थ चलचित्र मन्दिर (हल) भत्काउने चटारो छ। एक सातादेखि उनी सिद्धार्थ हलभित्र रहेका सामान व्यवस्थापनमा लागि परेका छन्।
सौरभ राईको निर्देशन रहने फिल्म ‘गुराँस’ले नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड जितेको छ ।
मैथिली फिल्म क्षेत्रमा लागेका मित्रसँग मेरो यही आग्रह छ, फिल्मको कथाको चुनाव गम्भीरतापूर्वक हुनुपर्छ, कलाकारको चयन भूमिका अनुसार उपयुक्ततालाई ध्यानमा राखी गर्नुपर्छ, फिल्म संयुक्त लगानीमा बनाउनुपर्छ, एकै व्यक्ति सबै पक्षमा हाबी हुनु हुँदैन र फिल्मको व्यापक प्रचारप्रसार हुनुपर्छ।
कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको फिल्मले एक रातको कथा भन्छ। सानो घटनाका कारणसँगै रात गुजार्न बाध्य उनीहरुको जीवनमा त्यही रातले ल्याउने परिवर्तन फिल्मको कथा हो।
कोरोना भाइरस महामारीको दोस्रो लहर नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको निषेधाज्ञाका बीच भर्चुअल माध्यमबाट आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) ले महोत्सवका दौरान हुने छलफल र वक्ताहरूबारे जानकारी गराएको छ।
विगत ४१ वर्षदेखि विभिन्न नेपाली फिल्मको कला तथा भेषभूषामा काम गरिसकेका उद्धवराज भट्टराई (जुडे) बैतडीको पाटनस्थित पुर्खौली थलो फर्किएर युवा पुस्तालाई सीप सिकाउन लागि परेका छन्।
फिल्मका निर्देशक राघव लरेन्सले दर्शकहरुको भावनाको सम्मान गर्दै नाम परिर्वतन गरेको बताएका छन्।
गायक उदितनारायण झाले मुख्यमन्त्री योगीका लागी ‘मितवा तुझको क्या डर है रे...सच और साहस है जिसके मन में, अंत में जीत उसी की रहे...’ बोलको गित गाएका थिए।