२० असार २०८१ बिहीबार
image/svg+xml
कला

फिल्म ‘मेयर’ को शीर्ष अभिनेत्रीमा वर्षा राउत अनुबन्धित

फिल्म ‘मेयर’ को शीर्ष अभिनेत्रीमा वर्षा राउत अनुबन्धित भएकी छन्।

दीपेन्द्र के खनालको फिल्म ‘मेयर’ को शीर्ष अभिनेत्रीमा वर्षा राउत अनुबन्धित भएकी हुन्।

फिल्म ‘मेयर’को शीर्ष भूमिकामा अभिनेता खगेन्द्र लामिछाने छन्।  वर्षाले लामिछानेको अपोजिटमा अभिनय गर्ने बताइएको छ।

फिल्मको छायांकन फागुन १५ देखि सर्लाहीमा हुने जनाइएको छ। फिल्मलाई पटकथा प्रोडक्सनले निर्माण गर्दैछ भने निर्देशक तथा निर्माताको रुपमा दीपेन्द्र छन्।

फिल्ममा सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा जीवनमा सम्बन्धित हुने बताइएको छ। 

प्रकाशित: २४ माघ २०८० १७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App