२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

एकैदिन तीन सरकारी मोटरसाइकल दुर्घटना, ४ घाइते

सरकारी स्वामित्वमा रहेका तीन वटा मोटरसाइकल एकै दिन दुर्घटनामा परेका छन्। बुढीगंगा नगरपालिकाको नाममा रहेका २ वटा र जगन्नाथ गाउँपालिकाको नाममा रहेको १ वटा मोटरसाईकल दुर्घटनामा परेको प्रहरीले बताएको छ।

बुद्धविहार पुनःनिर्माणका लागि महानगरको एक करोड

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिका क्षेत्रमा रहेका जीर्ण, क्षतिग्रस्त पाटी, पौवा, बहाःबही, विहार, महाविहार, क्वापाद्यः, गुठीघर, आँगः छे लगायतका सम्पदाआफ्नै कार्यकालमा पुनःनिर्माण गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पर्यटन विकासका लागि सरकार गम्भीरः मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन्।

तीनै तहका सरकार मिलेर रामग्रामको विकास गर्छाैँ : मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले तीनै तहका सरकार मिलेर रामग्रामको विकास गर्ने बताएका छन्।

समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई नयाँ बनेको समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।

खाजा खर्च बचाएर साथीको उपचारमा सहयोग

दुलेगौँडाको पञ्चमुनिदेव माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले खाजा खर्च बचाएर अस्पतालमा उपचाररत साथीलाई सहयोग गरेका छन्।

अप्ठ्यारो,जोखिम र चुनौतीपूर्ण जिम्मेवारी दिन नेतृत्वलाई योगेशको चुनौती

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले सबैभन्दा अप्ठ्यारो,जोखिम र चुनौतीपूर्ण जिम्मेवारी दिएर आफ्नो परीक्षा लिन पार्टी अध्यक्षद्वयलाई चुनौती दिएका छन्।

प्रकोप पीडितलाई नेकपाको आर्थिक सहयोग

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओखलढुंगाले प्रकोप पीडितलाई सहयोग गरेको छ। बाढी पहिरोमा परेर ज्यान गुमाएका ओखलढुंगाका पाँच परिवारलाई नगद सहयोग गरेको हो। नेकपाका संस्थापक नेता पुष्पलालको ४१ औं स्मृति दिवसका अवसरमा कोष स्थापना गरि पीडित परिवारलाई आर्थिक सहयोग गरिएको हो।

पोखरामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

नवआदर्श सामुदायिक विकास समाजले तीज महोत्सवको अवसरमा यहाँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

बाढी–पहिरोबाट मृतक परिवारलाई कांग्रेसले २५ हजार दिने

बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई नेपाली कांग्रेस मकवानपुरले राहत स्वरुप २५ हजार रुपैंया दिने भएको छ। बिहीबार हेटौंडामा जिल्ला सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको कांग्रेस मकवानपुरको बैठकले मकवानपुरका पाँच मृतकका परिवारलाई २५ का दरले सहयोग प्रदान गर्ने निर्णय गरेको हो।

छात्रछात्रालाई स्कुटर र साइकल

छात्राहरू शिक्षित भए मात्रै समाज र राष्ट्र शिक्षित बन्ने उल्लेख गर्दै उनले प्रदेश सरकार छात्राहरूलाई शिक्षित बनाउने अभियानमा लागेको दाबी गरे।

योग+ध्यान=स्वस्थ जीवन

सांसारिक र आध्यात्मिक सुखका लागि स्वस्थ जीवनशैली अपनाउनु आवश्यक छ। यसका लागि संँगसँगै योग र ध्यान गर्नु अपरिहार्य छ।

सन्चार मन्त्रीकाे प्रश्नः लाेकसेवा विज्ञापन राेक्दा सालासाली, भदाभदैं नियुक्ति गरियो भन्लान?

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन संविधान र प्रचलित कानुन बमोजिमनै रहेको दाबी गरेका छन्।

श्रममन्त्रीसामु चिया उद्योगीको बाचा– ‘श्रमिकको न्यूनतम् ज्याला दिन्छु’

श्रमिक आन्दोलनका कारण डेढ महिनादेखि बन्द इलाम र कन्याम चिया बगान २ दिनभित्र खुलाउने व्यवस्थापन पक्षले प्रतिबद्धता गरेको छ।

नेपालको खानी उत्खननमा चीनको चासो, कृषि आधुनिकीकरणमा सघाउने

गभर्नर रेन्जियानले नेपालको विकास र समृद्धिको यात्रामा चीनको सदैव साथ र सहकार्य हुने बताए। उनले अर्थतन्त्र र व्यापार, यातायात र पूर्वाधार, जलविद्युत, संस्कृति र पर्यटन, कृषिको विकास र अनुभव आदन प्रदानमा सहकार्य गर्ने चीनको चाहना रहेको बताए। उनले नेपालको खानी उत्खनन्मा आफूहरुको चासो रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्