अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
ग्लोबल नेप्लिज कराते अर्गनाइजेसनले १०औँ विश्व सितोरियो कराते च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई आज नगदसहित सम्मान गरेको छ।
ग्लोबल नेप्लिज कराते अर्गनाइजेसनले १०औँ विश्व सितोरियो कराते च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई आज नगदसहित सम्मान गरेको छ।
‘धारा नेपालगन्ज म्याराथन’को नवौं संस्करणमा रेकर्ड ब्रेक गर्ने खेलाडी लण्डन म्याराथनमा सहभागी हुन पाउने भएका छन्।
आजबाट सुरु हुन लागेको नेपाल सुपर लिग (एनएसएल) लाई साथ दिन ड्रोग्बा नेपाल आउन लागेका हुन्।
नेपाल–चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन्।
पोखरामा बिहीबारदेखि सुरु हुने पोखरा एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसमा ११ देशका ५५ साइक्लिस्टले प्रतिस्पर्धा गर्दै छन् । मंसिर ७ देखि पोखरा महानगरपालिका– १३ को आर्बा–विजयडाँडामा साइक्लिस्टले आफ्नो प्रतिभा देखाउनेछन् ।
अस्ट्रेलियालाई छैंटौ विश्वकप जिताउन सफल खेलाडी ‘ट्राभिस हेड’ भारत–अस्ट्रेलियाबिचको आइतबार साँझ भएको फाइनल खेलमा शतक हान्ने पहिलो खेलाडी बनेका छन्। उनले आइतबार साँझ अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको फाइनल खेलमा १२० बलमा १३७ रन बनाएका थिए।
ट्राभिस हेडको यादगार शतकप्रेरित अस्ट्रेलियाले आइतबार फाइनलमा भारतमाथि ६ विकेटको जित निकाल्दै छैटौं पटक विश्वकप क्रिकेटको उपाधि उचालेको छ।
नेपाल सुपर लिग(एनएसएल) को क्लब झापा एफसीले नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य आवास लामिछानेलाई ‘आइकोनिक खेलाडी’ को रूपमा अनुबन्धन गरेको छ।
फिफा विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा युएई विरुद्ध खेल्ने सुरुवाती ११ नेपाली खेलाडीको नाम सार्वजनिक भएको छ।नेपाल र युएईविच खेल अहिले राती ९: ३० बजे दुबई स्थित अल मक्टूम रंगशालामा हुनेछ।
चीनको हाङझाउमा भएको १९औँ एशियाली खेलकुद प्रतियोगितामा नेपाललाई रजतपदक दिलाउने कराते खेलाडी एरिका गुरुङ आज सम्मानित भएकी छिन्।
बक्सिङका राष्ट्रिय खेलाडी केदार तुइतुई शनिबार बिहानै भक्तपुर नगरपालिका– ७ स्थित पाचाख्य मैदानको सरसफाइमा देखिए।
नेपालकी देवकीमाया श्रेष्ठ जुडोस अन्तर्राष्ट्रिय जुडो कोचिङ सेमिनारमा सहभागी भई स्वदेश फर्किएकी छन्।
एफवान सफ्ट ग्रुपले नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलसहित तीन स्टार खेलाडीलाई ब्रान्ड एम्बास्डरको रुपमा आवद्ध गराएको छ।
श्रीलङ्कामा हुने काभा पुरुष भलिबल च्यालेन्ज कपमा सहभागी हुने नेपाली खेलाडीलाई बिदाइ गरिएको छ। आज काठमाडौंमा एक कार्यक्रमबिच खेलाडीहरूको बिदाइ गरिएको हो।
नेपाल क्वार्टरफाइनलभन्दा अघि बढ्न नसक्दा दक्षिण एसियाली प्रतिद्वन्द्वी अफगानिस्तान, श्रीलंका र बंगलादेशले पदकतालिकामा आफूलाई उभ्याइसकेका छन्।