जापान र स्पेन अन्तिम १६ मा, जर्मनी बाहिरियो
खालिफा अन्तराष्ट्रिय स्टेडियममा बिहीबार राति स्पेनलाई २-१ गोल अन्तरले हराउँदै जापानले राउण्ड अफ १६ मा स्थान बनाएको हो।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा बिहीबार राति स्पेनलाई २-१ गोल अन्तरले हराउँदै जापानले राउण्ड अफ १६ मा स्थान बनाएको हो।
गएराति सम्पन्न खेलमा वेल्सलाई ३-० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड राउण्ड अफ १६ मा प्रवेश गरेको हो। इंग्ल्यान्डलाई जित दिलाउन मार्कुस राषफोर्डले दुई गोल गरे। फिल फोडेनले एक गोल गरे।
मंगलबार इरान र अमेरिका भिड्दा सन् १९९८ को विश्वकप खेलको सम्झना पनि दिनेछ।
लुसाईल स्टेडियममा गएराति भएको खेलमा उरुग्वेलाई २-० गोल अन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो।
ब्राजिललाई जित दिलाउन कासिमिरोले निर्णायक गोल गरे। उनले खेलको ८३ औं मिनेटमा निर्णायक गोल गरे।
शनिबार कतारको अल जानौब रंगशालामा भएकाे समूह ‘डी’ अन्तर्गतकाे खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १-० गोल अन्तरले हराएकाे हो।
विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन्।
शुक्रबार राति नेदरल्यान्ड्स र इक्वेडरले १-१ गोलको बराबरी खेलेपछि कतार बाहिरिएको हो।
सेन्साईले विश्वकप फुटबललाई लक्षित गरी ‘विश्वकप च्याम्पियन अफर’ योजना सार्वजनिक गरेको छ।
बिहिबार अल जानोउब स्टेडियममा सम्पन्न समूह ‘एच’ को पहिलो खेलमा स्विजरल्यान्डलले विजयी सुरुआत गरेको हो। स्विजरल्यान्डलाई जित दिलाउन इम्बोलोले निर्णायक गोल गरे।
एसियाली राष्ट्र इरानमाथि ६-२ को फराकिलो जितसहित इङ्ल्यान्डले कतार विश्वकप २०२२ मा सानदार सुरुआत गरेको छ।
खराब सम्बन्धका बाबजुद विश्वकप फुटबल २०२२ का कारण इजरायलबाट कतार विश्वकपको टिकट बाहकलाई लक्षित गर्दै पहिलोपटक कतारका लागि हवाइ सेवा सुरु भएको छ।
आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म अरबी भूमिमा विश्वकप हुँदै छ। भौगोलिक हिसाबले अरबका देश भूमिमा हिसाबले नजिकै छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पाहुना टोली पाकिस्तानको सामना गर्न लागेको हो। खेल साँझ ५ः०० बजे शुरु हुनेछ।
उनले भोलिको खेलमा आफूले पाएको जिम्मेवारीलाई आफ्नो सत प्रतिशत दिने र राम्रो नतिजा ल्याउनेमा विश्वस्त रहेको बताए। पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि किरण चेम्जोङको अनुपस्थितिमा नेपाली राष्ट्रिय फुटबल टिमको कप्तान नियुक्त भएका रोहित चन्दले कप्तान हुन भन्दा पनि देशको प्रतिनिधित्व गरेर खेल्न पाउनु ठूलो कुरा रहेको बताएका छन्।